चटपटे बेच्ने यी महिलाको व्यथा, लकडाउनले यस्तो गर्यो (हेर्नुहोस् भिडियो)

0
59

अहिले विश्वभर कोरोनाको महामारी चलिरहेको छ । जस्ले गर्दा सवै क्षेत्रहरु प्रभावित भइरहेको छ । नेपाल पनी यसबाट अछुतो छैन ।

मानिसहरुलाई आफ्नो दैनिकी चलाउन पनी गार्हो भएको छ । विभिन्न फरक विषयवस्तु समेट्ने क्रममा आज हामीले पोखरा फेवातालमा चटपट बेच्ने यी महिलाको कथाव्यथा समेट्ने जमर्को गरिरहेका छौ । उनको सुमधुर स्वर रहेको छ । लकडाउन अघि दिनको मासिक तीन,चार हजार हुन्थ्यो तर अहिले तीन, चार सय हुन्छ भनेर दुख ब्यक्त गरिन् ।

उनी बिगत ६ महिना देखि चटपट बेचेर घरमा खानी बाटो राखेकी थिइन् तर हालै यस लकडाउनका कारण उनले घरायसी छाक टार्ने समेत गाह्रो भएको बताएकि छिन् ।

फेवातालको डिलमा बसेर हालै चटपट बेचेर बसेकी छिन् ।
बाँकि भिडियोमा हेर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here