खुशीको खबर !अष्ट्रेलियामा को’रोना लागेका नेपाली युवक ७ दिनमै निको भएर अस्पतालबाट फर्किए !

  •  
  •  
  •  
  •  
  •  
  •  

होबार्ट, अष्ट्रेलियाको तास्मानियामा को’रोनाबाट ग्र’सित एक नेपाली युवक सं’क्रमण देखिएको ७ दिनमै नि’को भएका छन् ।मार्च ७ तारिख शनिवार ती युवकमा को’रोना सं’क्रमणको पुष्टी भएको थियो । को’रोना संक्रमण ह’टेपछि सात दिन अस्पताल बसेर ती युवक अघिल्लो शनिवार मार्च १४ तारिखमै घर फर्किसकेका छन् । उनमा को’रोना सं’क्रमण देखिएको आउने शनिवार मात्र १४ दिन पुग्दैछ । को’रोनाको सं’क्रमण सामान्यतया १४ दिनसम्म रहने भएपनि नेपाली युवक भने एक सातामै घर फर्किनुलाई सुखद रुपमा हेरिएको छ ।

अस्पताल भ’र्ना हुनु हप्तादिन अघि नै उनमा को’रोना सं’क्रमण भएकोले चाढै ठिक भएका हुन् वा उनको शरिरको प्र’तिरक्षा प्र’णाली ब’लियो भएर यो भने अनुसन्धान कै पाटो हो । रोयल होर्बाट अस्पतालमा आ’इसोलेसनमा राखेर उपचार गरिएका ती २० वर्षका नेपाली युवकमा केही दिनमै सं’क्रमणका परिक्षण गर्दा केह ने’गेटिभ न’जिता आएको थियो । एक जना उपचारपछि घर फर्किएको तास्मानियाको स्वास्थ विभागले पनि पुष्टी गरेको छ ।अस्पताल भ’र्ना भएलगत्तै भोलीपल्ट गरिएको प’रिक्षणमा नै ने’गेटिभ रिजल्ट आएको ती युवकलाई उदृत गर्दै तास्मानिया एनआरएनका संयोजक सन्देश परियारले जानकारी दिए को’रोना सं’क्रमण भएर भर्ना भएलगत्तै दुइ पटक गरिएको परिक्षणमा ने’गेटिभ आएको रहेछ’ -संयोजक सन्देशले भने-‘हामी पनि यो खबर सुनेर निकै खुसी भएकाछौ ।’ ती युवकको सम्पर्कमा आएका अन्य ५ जना नेपालीमा पनि को’रोनाको सं’क्रमण देखिएको छैन ।सेल्फ आ’इसोलेनमा बसिरहेका उनीहरुको समयसिमा पनि शनिवार सकिदैछ ।नेपाल गएका ती युवक फेब्रवरी २६ तारिखमा सिंगापुरको बाटो हुदै तास्मानिया फर्किएका थिए । सिंगापुरमा लामो ट्रान्जिटमा बसेका युवकमा कहाबाट को’रोना सं’क्रमण भयो भन्ने पुष्टी भइसकेको छैन । ति युवक नेपालबाट आउने बित्तिकै रुघा र ज्व’रोको लक्षण देखिएको थियो ।

यात्राको थ’कानले होला भनेर सामान्य रुपमा लिएका युवक काममा फर्किएका थिए । उनी कलेज पनि पढ्न गएका थिए । तर, केही दिनपछि रु’घा र ज्व’रो बढ्दै गएपछि उनी परिक्षणका लागि अस्पताल पुगेका थिए । चिकित्सकले उनलाई परिक्षणको नतिजा नआउन्जेल सेल्फ आ’ईसोलेसनमा बस्न निर्देशन दिएका थिए । तर, ती युवकले चिकित्सकको कुरा अ’टेर गरि काम र कलेज जाने क्रम जा’री राखेकाको भन्दै आ’लोचना भएको थियो । तर, ती युवकले सुरुमा परिक्षण गर्दा को’रोना सं’क्रमणको ने’गेटिभ न’तिजा आएकाले काममा फ’र्किएको दा’बी गर्दैआएका छन् । तास्मानियामा ७ जनामा को’रोना देखिएको छ ।

त्यसैगारी राष्ट्रिय परिचयपत्र वितरणको कामलाई थप प्रभावकारी बनाइने भएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आइतबार यहाँ आयोजना गरेको राष्ट्रिय परिचयपत्र व्यवस्थापनसम्बन्धी अन्तक्र्रिया तथा अभिमुखीकरण कार्यक्रममा परिचयपत्र वितरण कार्यलाई वडा तहसम्म पु¥याउने जानकारी दिइयो ।

चितवन, ललितपुर, रसुवा, तनहुँ, कञ्चनपुर, जुम्ला र सप्तरीमा सो कार्यक्रम सञ्चालनमा आउँदैछ । चितवनका ९८ वडा मार्फत परिचयपत्रको फारम भर्ने काम शुरु हुन लागेको जनाइएको छ । यसका लागि ११७ कर्मचारी नियुक्तिको प्रक्रियामा रहेका छन् ।

ती कर्मचारीलाई २३ वटा समूहमा विभाजन गरी प्रत्येक पालिकाका वडामा पठाइने छ । दुई वर्षमा राष्ट्रिय परिचयपत्र बनाई सक्ने उद्देश्यका साथ सरकारले काम शुरु गरेको हो । पहिलो चरणमा छनोट भएका १५ जिल्लामध्ये सात जिल्लामा काम प्रभावकारी बनाउन लागिएको विभागका निर्देशक शिवराज जोशीले जानकारी दिनुभयो ।

उहाँका अनुसार व्यक्तिको सबै विवरण लिई परिचयपत्रमा राखिने छ । व्यक्तिगत विवरण राख्न सहज हुने भएकाले परिचय पत्र बनाउन लागिएको हो । नागरिकताका आधारमा विवरण सङ्कलन गर्ने भएकाले बाह्य जिल्लाको नागरिकताको हकमा स्थानीय तहको सिफारिसका आधारमा विवरण भरिने विभागले जनाएको छ ।

हालसम्म पाँचथर र मुख्य प्रशासनिक निकाय सिंहदरबारभित्र विभिन्न मन्त्रालयमा कार्यरत कर्मचारीका एक लाख १७ हजारलाई परिचयपत्र वितरण गरिएको छ । परिचय पत्रमा नागरिकको पृथक परिचय नम्बर उपलब्ध हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *