प्रहरी हवल्दारलाई महिलाको कोठामा आ’प’त्तिजनक अवस्थामा गाउँलेले समाते

0
45

काठमाडौ । धनुषाका एक प्रहरी हवल्दारलाई एक महिलासँग आ प त्ति जनक अवस्थामा गाउँलेले समातेर प्रहरीलाई बुझाएका छन् । धनुषाको सहिदनगर नगरपालिका ३ यदुकोहामा आइतबार राति प्रहरी हबल्दार प्रेम नेपाली महिलासंग आ प त्ति जनक अवस्थामा फेला परेका हुन ।

उनी एक स्थानिय महिलाका साथमा थिए । स्थानियले रंगे हात फेला पारेपछि समातेर प्रहरीलाई बुझाएका छन् । महिलासंग आ प त्ति जनक अवस्थामा फेला पारेपछि स्थानियले उनलाई कु टे का थिए । इलाका प्रहरी कार्यालय यदुकोहामा कार्यरत हवल्दार नेपाली राती १० वजे महिलासंग एउटै कोठामा फेला परेका छन् । महिलाको घरमा रातीको समयमा गएको देखेपछि स्थानियले चासो राखेका थिए । उनीहरुलाई आ प त्ति जनक अवस्थमा फेला पारेर समातेर प्रहरी कार्यालय लिएर गएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय यदुकोहालाई जिम्मा लगाएको प्रहरी निरीक्षक दीपकबाबु केसीले बताए। ‘प्रहरीले अहिले महिला र ति प्रहरी हवल्दारलाई पक्राउ गरेको छ । रंगेहात फेला परेको घटना मिलाउन प्रहरीले महिलाको मेडिकल नगरेको भन्दै स्थानियले विरोध जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here