महिला डाक्टर देखेपछि प्रा’’इभेट पा’’र्ट न’देखाई जान्छन् झनै दुःख पा’एपछि आउँछन् : डा अनुपमा कार्की

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । मैले काम गर्ने अस्पतालहरुका विभागमा दैनिक विभिन्न यौ*नरोगका समस्या लिएर आउने गरेका छन् । धेरैजसो महिलाहरू समस्या लिएर आउने भनेको भिडिएस (भे*जाइ*नल डि*स्चार्ज सि*न्ड्रोम) हो। यौ*नां*गमा मुसा भएका महिला पनि आउने गर्छन्। अर्कोचाहिँ ह*र्पिस भन्ने हुन्छ। यसमा ससाना पानी फोकाहरू आउने हुन्छ, जुन एकदमै भतभती पो*ल्ने र दु*ख्ने हुन्छ।

सि*फिलि*सक पीडित पनि हामीकहाँ आउँछन् । यो महिला पुरुष दुवैमा हुन्छ । यो रोगमा सुरुमा आउने अल्सर खासै दुख्ने खालको हुँदैन। कुनै आफै निको भएर जाने खालका पनि हुन्छन्। उमेर बढ्दै गएपछि पुरुषमापनि यौ*नांगमा मुसा धेरै आउँछ । बेलैमा यसको उपचार र साधारण खालको सर्जरी गरेन भने पछि दुख दिन सक्छ ।

तर २० देखि ३० वर्ष पुरानो रोग भएकाहरू पनि भेटेकी छु मैले । तर, अहिलेका युवाहरू धेरै हदसम्म चेतनशील देखेकी छु मैले। कम्तीमा आफूलाई यस्तो भयो भनेर खुलेर कुरा गर्न सक्ने भएका छन्। यौ*न शिक्षाको बारेमा धेरथोर जानकारी छ। कोही यस्तो समस्या आइपरे लुकाएर लजाएर बस्ने पनि गरेका छन् । कलेजमा विद्यार्थीहरू पनि विभिन्न समस्या बोकेर आउने गरेका छन्

धेरै सु*ई प्रयोग गर्ने ला*गुप*दा*र्थ दु*व्य*र्सनीलाई रग*तबाट एचसिबी, सिफिलिस, एचआइभी, हेपाटाइटिस बी, सी लाग्न सक्ने सम्भावना हुन्छ। यौ*नरो*ग लागेको मानिसलाई एचआइभी लाग्ने सम्भावना धेरै हुन्छ । अहिले त कतिपय महिलाहरूले पनि प*रपु*रुषसँग स*म्ब*न्ध राख्ने गरेका छन्, जसका श्रीमान् बाहिर गएका छन् । कोहीकोही त विदेशबाट श्रीमान् आउनुअघि केही संक्रमण भयो कि भन्ठानेर चेकअप गर्न पनि आउँछन्।

रोग बढ्नुअघि सावधानी अपनाउन गाह्रो छैन । अप्ठ्यारो मानेर बस्दा रोगले झनै दुःख दिन्छ। केहीलाई मैले देखेको छु । १२, १५ बर्षदेखि रोग लुकाएर बसेका छन् । बल्ल आँट गरेर अस्पतालसम्म आउँछन् । अस्पताल आएर टिकट लिन्छन् । हेर्दा पढेलेखे जस्तै पुरुष देखिन्छन् । तर कोठामा महिला डाक्टर देख्नासाथ रातो पिरो हुन्छन् । एउटा रोग छ भने हुँदै नभएको देखाउँन मिल्ने ठाउँमा चिलाउँछ, पोल्छ भनेर हिँड्न ।

म मनोवैज्ञानीक रुपमा नै कुरा बुझिहाल्छु । उनीहरुलाई सहज वातावरण बनाउँछु । मेरो अध्ययन नै यही हो । मैले त्यत्रो खर्च गरेर महिला पुरुषका प्रा*इभेट पार्ट कै बारेमा पढेकी छु । हज्जारौका नीजि अं*ग हेरेकी छु । रोगलाई निको बनाएकी छु । मलाई के को लाज ? के हो भन्नुस् भनेपछि बल्ल यहाँ यस्तो भयो भनेर भन्न आँट गर्छन् । तर उनीहरु देखाउँन लजाउँछन् ।

काउन्सिलिङपछि उनीहरुले देखाउछन् । देखेपछि न रोग के हो पत्ता लाग्छ । डाक्टर भगवान त हैन । आँखा चिम्लिएर औषधि लिखेदिने । यसैले म आग्रह गर्छु यौ*न रोग नलुकाउनुहोस् । डाक्टरलाई खुलेर देखाउनुहोस् । भन्नुहोस् । बेलैमा उपचार गरे । दुख पाईन्न । धनपनि जोगिन्छ ।

[ चर्म तथा यौनरोग विशेषज्ञ डा कार्की चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पताल, नर्भिक अस्पताल र आफ्नी निजी अस्पतालमा कार्यरत छिन्। ]

Leave a Reply

Your email address will not be published. Required fields are marked *