सुत्केरी श्रीमती र छोरीकै अगाडी श्रीमानले कोठामा ल्याए अर्की महिला… (भिडियो हेर्नुस्

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौ । बनेपामा एक जना महिला ३ छोरी सहित लकडाउनको समयमा भोकै समय बिताए । उनका श्रीमानल ३ छोरी र श्रीमती छोडेर अलपत्र छोडेर हिँडे । सामाजिक सञ्जाल युट्युवमा ति महिला भोकै भएँ भनेर रुँदै आएपछि अरुले सहयोग गरेका कारण उनी अहिले सामान्य जिवनमा फर्किएकी छन् । उनका श्रीमान सुमन थापाले अलपत्र पारेर गएपछि ति परिवार अलपत्र परेका थिए । तर गएको ७ महिना देखि महिला ३ छोरी सहितलाई अलपत्र पारेर हिडेका हुन् । अहिले ७ महिना पछि उनी टुप्लुक्क आएका छन् ।

घर आएका सुमनसंग अब संगै बस्न सक्दिन भनेर श्रीमतीले भनेकी छन् । सुत्केरी अवस्थामा हुँदा आफु र छोरीकै अगाडी अर्की महिला ल्याएर संगै कोठामा बसेको पनि महिलाले बताएकी छन् । लकडाउनको समयमा अलपत्र पारेर गएका उनले अहिले फर्केर आएर आफुलाई परिवारका सदस्यले अर्को वुहारी ल्या भनेको भन्दै सुनाएका छन् ।

उनले आफु विदेश हुँदा श्रीमती पनि अर्कै पुरुषसंग गएको हुनसक्ने भन्दै श्रीमतीकै गल्ती देखाएका छन् । उनले श्रीमतीले अर्को ल्यायो भनेर कहानी बनाएको भन्दै गुनासो गरे । श्रीमती सुत्केरी भएको बेलामा अर्की महिला ल्याएर संगै कोठामा ल्याएर राखेको श्रीमतीले बताएकी छन् ।

छोरी र श्रीमतीको अगाडी अर्को महिला ल्याएर राखेको बताउँदा उनले उल्टै श्रीमतीलाई आरोप लगाएका हुन् । तर आफुले ५ महिना देखि श्रीमतीलाई एक रुपैया पनि सहयोग नगरेको उनले स्वीकार गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *