माझी द माउन्टेन मेन” तथा बजरंगी भा’इजानमा दमदार अभिनय गरेर चर्चामा आएका न’वाजुद्दीन सिद्दी पनि कुनै दिन डि प्रे’शनको शिकार भएको बताएका छन् ।
४३ वर्षीय सिद्दीले सघर्षको दिनमा मानसिक समस्यासँग जुधेको बताएका हुन् ।यो पढ्न छुटाउनु भयो कि
मामाको निधनको खबर सुनेपछि सुशान्तका ५ वर्षे भान्जाले भने…
जियाकी आमाले भनिन्, “सलमानको कारण मेरो छोरीले न्याय पाईन सुशान्तको त्यस्तो नहोस”
सुशान्तको बुबाको रोदन : “बुबा र आमा दुबैको माया दिएर
हुर्काएको थिए, किन यस्तो गरिस”
बलिउड अभिनेता सुशान्त सिंह राजपुतको शोकमा रहेको बलिउडमा उनको यो कुराले पनि हामीले सोचेजस्तो सपनाको महल पनि होइन रहेछ भनेर बुझ्न सकिन्छ ।
उनले भनेका छन् , सुरुवाती दिनमा न त मेरो कोही साथी थिए, न कसैले पत्याउथे नै, दुखका साथ भन्नु पर्दा मर्नुबाहेक अरु बिकल्प नै केहि देखेको थिइन मैले ।
पटक पटक मृत्युको मुखमा धकेल्न मन लागे पनि समयले बचायो ।
एक त पैसा र कामको अभाब त्यसमाथी पनि आफुलाई भन्दा बढी माया गर्ने प्रेमिकाले धोका दिएपछि मैले बाच्ँनुको औचित्य नै देखिन उनले भने ।
अहिले पनि उनी तनाबमा नै छन् । भर्खरै उनको बहिनीको निधन भएको थियो ।
अहिले उनी गम्भीर बिरामी भएकी आमाको उपचार गरिरहेका छन् भने उनले श्रीमति आलिया सिद्दीले सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गराएकी छिन् ।
उनका भाइ बहिनीलाई करणी गरेको अभियोगमा जेल सजाय भोगिरहेका छन् ।
सुशान्त सिंह राजपुतले पनि छिचोरेको प्रमोशनको बेलामा उनको जस्तै एउटा बक्त्तव्य दिएका थिए ।
खै किन हो बलिउडमा मेरो साथी नै छैन्न, म धेरैसँग नजिक हुन चाहन्छु तर २ ४ ओटा च्याटपछि आफै टाढा हुन्छन् ।
खै म आफैमा पनि केहि कम’जोरी छ कि भनेर बुझ्न खोज्छु तर कतै केहि खोट नै पाउँदिन ।
यदि म मा केहि समस्या भए टेलि’भिज’नका साथीहरुसँग किन निकट हुन्थे र ?
राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा
तौल बढ्ने
सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।
समस्या समाधानमा कठीन
सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।
दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।
अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।
ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।