राजधानीबाट ३ लाख ४५ हजार प्रयोग भएका क’ण्ड’म फेलापछि पत्ता लागेको तथ्यले दुनियाँ झ’स्कियो

0
70

काठमाडौं । कोरोना महामारीको समयमा एक नयाँ ड’रलाग्दो तथ्यको खुलासा भएको छ । भियतनामका स्थानीय सञ्चारमाध्यमहरुलाई उदृधत गर्दै रोयटर्सले प्रहरीले अनुमानित ३ लाख ४५ हजार प्रयोग गरिएका क’ण्ड’म ज’फत गरेको बताएको छ ।’

यस हप्ता राज्यको स्वामित्व वाली भियतनाम टेलिभिजन (भीटीभी) द्वारा प्रसारित फुटेजमा दर्जनौं ठूला झोलाहरू देखाइएको छ, जसमा प्रयोग गरिएका क’ण्ड’महरु ज’फत गरिएको हो । त्यहाँको दक्षिणी प्रान्त बिनह डुवङ गोदामको भुइँमा छरिएर रहेका लाखौँ क’ण्ड’म नि’यन्त्र’णमा लिइएको हो ।

भीटीभीका अनुसार प्रहरीले जनाएको छ कि ति झोलामा ३६० किलोग्राम भन्दा बढी अर्थात ३ लाख ४५ हजार भन्दा धेरै क’ण्ड’म ज’फत गरिएको छ । राज्यको अखबार टुई ट्रेले रिपोर्ट गरे कि गोदामका मालिकले भनेका थिए कि उनीहरूले अ’ज्ञात व्यक्तिबाट प्रयोग गरिएको क’ण्ड’मको मासिक इनपुट प्राप्त गरेका हुन् । यो सबथोक भएपछि एउटी महिलालाई प्रहरीले नि’यन्त्रणमा लिएको छ ।

उनले प्रहरीलाई बताइन् कि प्रयोग गरिएको क’ण्ड’मलाई पहिला पा’नीमा उ’मा’लेर सुकाइन्थ्यो र फेरि पुनः बिक्रि गर्नुअघि काठको लठ्ठीमा राखेर पुनः आकार दिने गरेका थिए । भीटीभीले पुनः प्रयोगका लागि आएका धेरै क’ण्ड’महरू बिक्री भइसकेको छ भन्ने कुरा स्पष्ट भनेको छैन । पक्राउ परेकी महिलाले उत्पादन गरेको प्रत्येक एक किलोग्राम क’ण्ड’मको लागि ०.१७ डलर प्राप्त भएको थियो भनेकी छिन् ।

त्यहाँ न त उनी न गोदामको मालिकले प्रतिकृया र्दिएका छन् । यस्ले विश्वमा नयाँ हं’गामा मच्चाएको छ । कतै प्रयोग भइसकेका क’ण्ड’महरु विश्व बजारमा त फैलिएका छैनन् । राम्रो नि’र्मली’क’रण न’गरि’एका क’ण्ड’म पुन प्रयोगमा पठाउँदा कतै विश्व रो’गको भागिदार त बनिरहेको छैन ?

यति मात्र हैन प्रयोग भइसकेपछि कमजोर बनिसकेका क’ण्ड’म फेरी बजारमा आउँदा उनीहरुको क’मजोर अवस्थाका कारण विश्व नै जो’खिममा त परेको छैन ? यस्ता अनगिन्ती प्रश्नले भरिएका सामाग्री अहिले त्यहाँका सञ्चार माध्यमले प्रस्तुत गरिरहेका छन् । News Source

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here