साउदीमा ज्या’न गु’माएका नेपालीका आफन्तले पाउनुपर्ने २ करोड ४६ लाख रुपैयाँ दूतावासले नेपाल पठायो

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। साउदीमा विभिन्न कारणले ज्या’न गु’माएका नेपालीका ह’कवालाले पाउनुपर्ने रकम साउदीको दूतावासले नेपाल पठाएको छ । तलबभत्ता, बीमा, ब्लडमनी, जीवन बीमा र सर्भिस बेनिफिट बापत पाउनुपर्ने ७ लाख ५८ हजार ७१६ साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार २ करोड ४६ लाख ३२ हजार रुपैयाँ दूतावासले कन्सुलर सेवा विभागमा पठाइएको दूतावासले जनाएको छस्तै ६८ जना मृ’तकका आफन्तलाई ब्लडमनी बापतको झण्डै ५६ लाख ६५ हजार ५ सय साउदी रियाल अर्थात आजको विनिमय दर अनुसार १८ करोड ३९ लाख रुपैयाँ पनि सम्बन्धित पक्षबाट असुल उपर गरी सम्बन्धित परिवारलाई उपलब्ध गराउने प्रयास भइरहेको दूतावासले विज्ञप्तीमा उल्लेख गरेको छ ।

दु’र्घटनामा दोस्रो पक्षको संलग्नतामा ज्या’न गु’माएका नेपालीको हकवालाको तर्फबाट बहस पैरवी हुँदै आएको र दूतावासले मु’द्दा जितेका, तर रकम असुल गर्न बाँकी ६८ मृ’तकका ब्लड मनि बापतको रकम परिवारलाई उपलब्ध गराउने प्रयास भैरहेको दूतावासको भनाई छ ।

कोभिड १९ को सं’क्रमणबाट उत्पन्न अवस्थाका कारण साउदीमा अदालतको काम नियमित नभैसकेको र अवस्था सामान्य हुनासाथ अरु मु’द्दाको नियमित फलोअप गरिने पनि दूतावासले जनाएको छ ।
कसको नाममा कति रकम आयो हेर्नुहोस्त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *