सांसद सरिता गिरीलाई राज्यवि’रु’द्धको क’सुरमा २५ वर्ष जे’ल हा’ल्न माग गर्दै जा’हेरी दर्ता

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ / समाजवादी पार्टी नेपालकी सांसद सरिता गिरीलाई पक्रा’उ गरी का’रबाही गर्न माग गर्दै किटानी जाहेरी दर्ता भएको छ। गिरीले संवि’धान संशो”धन विधेयकको विरो’धका क्रममा नेपालको सार्वभामैसक्ता, भौगोलिक अखण्डता र राष्ट्रिय एकताका वि’रुद्ध अभि’व्यक्ति दिएको भन्दै शुक्रबार महानगरीय प्रहरी परिसर टेकुमा राज्यविरु’द्धको अप’रा’धमा मु’द्दा चलाउन माग गर्दै जाहेरी परेको हो।
भिडिओ हेर्नुहोससांसद गिरी जेठ ३१ गते संसद भवन नयाँ बानेश्वरबाट बाहिरिने क्रममा पाकिस्तानबाट बंगालदेश बने जस्तै नेपाल पनि टुक्रने र निशान छाप सं’शोधन विधे’यककको समर्थन गर्नु आ’त्मह’त्या गर्नु सरह भएको अभि’व्य’क्ति दिएकी थिइन्।

अधिव’क्ता सन्तोष भण्डारीसहित चार जनाले दर्ता गराएको जाहेरीमा उक्त अभिव्यक्ति नेपालको सार्वभौमसक्ता, भौगोलिक अख’ण्डता विप’रीत भएको र त्यस्ता अ’भिव्यक्ति दिन संविधानले नै निषेध गरेकाले उनलाई त’त्काल प’क्राउ गरी राज्य वि’रु’द्धको अ’परा’जमा मु’द्दा चलाउन माग गरिएको छ।

गिरीलाई मुलुकी अ’परा’ध संहिता २०७४ को दफा ४९ (५) क अ’नुसार ज’न्म कै’द अर्थातु २५ वर्षसम्म सजाय गर्न कि’टानी जा’हेरीमा माग गरिएको छ। सांसद गिरीले पार्टीको निर्देशन विप’रीत निशान छा’प सं’शोधन विधेयकलाई नै खा’रेज गर्नुपर्ने सं’शोधन दर्ता गराएकी थिइन्। उनको सं’शोधनलाई सभामुख अग्नि सापकोटाले अ’स्वीकार गरिरिदएका थिए।त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *