नायक पल शाहले सुटुक्क रियासा दाहाल संग बिहे गरे, बेहुला बेहुली मज्जाले नाचेर गरे रमाइलो (भिडियो)

0
512

नायक पल शाह र रियासा दाहाल बीच भब्य रुपमा सुटुक्क बिबाह भएको छ। उनीहरुको सुटुक्क बिबाह भएको हो । मिडिया पुग्दा पल र रियासा बेहुला बेहुलीको भेषमा देखिएका थिए सोहि क्रममा पत्रकारले रियासलाई कस्तो हुदै छ बिबाह भनेर प्रश्न गर्दा उनले यो दोश्रो बिहे हो मेरो भनेपछि पल अकमक्क भए।

तर यो सब एक गीतको सुटिङ्गको दृश्य रहेको छ डी ए आर मुभिजले निर्माण गरेको एक गीतमा उनीहरु देखिएका थिए। गीतमा पल र रियासाको साच्चै बिबाह होकी भन्ने देखिन्छ तर बास्तबिकता भने बाहिर देखाएका छैनन्।प्रभावन जे र भारतीय गायिकाको आवाज रहेको उक्त गीतमा पल लाइ बेहुला र रियासलाई बेहुली देखिन्छ।हेरौ बाँकी भिडियोमै रमाईलो गरौ ।

भिडियोः

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here