कंगना फेरी सुशान्तको मृ’त्‍युको कारणको प्रमाण सहित मिडियामा, यस्तो छ कागजी प्रमाण ! (भिडियो हेर्नुहोस् )

  •  
  •  
  •  
  •  
  •  
  •  

बलिउडका कलाकार सुशान्तसिंह राजपुतले आइतबार मुम्बईको बान्द्रास्थित अपार्टमेन्टमा आ’त्मह’त्या गरे । यद्यपि उनको आ’त्मह’त्याको र’हस्य अझै थाहा भएको छैन । बलिउडकी अभिनेत्री कंगना रनावतले इन्स्टाग्राममा भिडियो पोस्ट गर्दै सुशान्तको मृ’त्युको जिम्मेवार बलिउडलाई लगाएकी छिन् । कंगनाले स्प’ष्टरुपमा आत्मह’त्या नभइ ह’त्या भएको उल्लेख गरेकी छिन् । उनले एक पछी अर्को बलिउडलाई झ’ड्का दिने र’हस्य खो’लिरहेकी छिन् ।

कंगनाले भन्छिन्, मुभी मा’फिया पत्रकारका झु’ठो समचारले पनि सुशान्तलाई त्यो बाटोमा जान वा’ध्य गराईयो । उनी अगाडि भन्छिन्, ‘सुशान्तसिंह राजपुतको मृ’त्युले हामीलाई ह’ल्लाएको छ । तर, केही मानिसहरुको दि’माग क’मजोर हुन्छ । उनीहरु डि’प्रेशनमा आउँछन् अनि आ’त्मह’त्या गर्छन् ।

सुशान्तका मामाले पनि सुशान्तले आ’त्मह’त्या गर्न नसक्ने बताएका छन् । उनले भने, ‘ उनले आ’त्मह’त्या गर्न सक्दैनन् । प्रहरीको यस घ’टनामा जाँच गर्नु पर्दछ । उनको मृ’त्युमा कुनै दा’उपे’च हुन सक्छ । उनकी ह’त्या भएको हो । ’ – एजेन्सी

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ।

पुरुष बिना महिलालाई केही फरक पर्दैन तर, महिलाविना पुरुषको जिन्दगी अन्धकार नै हुन्छ ! चित्त बुझे एक शेयर गर्नुहोलापुरुष र महिलामा को उत्कृष्ट समान भनिन्छ तर मेरो विचारमा महिला नै उत्कृष्ट छन् किनभने महिला सहनशील, सुन्दर र गर्भ धारण गरेर सन्तान जन्माउने प्राणी हुन् । पुरुषप्रधान समाजमा विभिन्न बोझ र जिम्मेवारीले थिचिनुका बाबजुद सारा चुनौती चिरेर पनि नेपाली महिला उच्च पदमा पुग्न सफल छन् ।

हिलामा भएका यस्ता गुण, क्षमता एवं विशेषताले उनीहरूलाई उत्कृष्ट बनाएको छ ।तपाईं महिला नै हुनुपर्ने कारण के हो ? म महिला नै हुनुपर्ने एउटै मात्र कारण छैन । शारीरिक रूपमा पुरुष भएर जन्मिए पनि भावनात्मक रूपमा म महिला हुँ । मभित्रको विचार, व्यवहार, धैर्य, सहनशीलता अनि ममता नै म महिला बन्नुपर्ने कारण हुन् ।

घरपरिवार, बालबच्चा, कार्यालय मात्र होइन देश हाँक्ने र सम्हाल्ने हरेक महिलाले पुरुष भएको अनुभूति गर्न सक्छन् तर हरेक पुरुषले आफूलाई महिला अनुभूति गर्न गार्‍हो छ । संसारमा लि· भेद किन भएको होला ? संसारका जुनसुकै कुनामा गए पनि पुरुषत्व हाबी छ । जस्तोसुकै विकसित मुलुक र उच्चशिक्षित महिलामा पनि कुनै न कुनै रूपमा विभेद कायमै छ चाहे त्यो अदृश्य नै किन नहोस् । यसबाट पनि प्रस्ट हुन्छ महिलाहरू कति साहसी छन् ?

पुरुषहरू सदैव महिलाको शक्ति र क्षमतासँग डराउँछन् । पछिल्लो समयमा महिला दमन, हिंसा र विभेदका बाबजुद पनि शक्तिमा आउन थालेका महिलाको शक्ति र क्षमतासँग डराएर संसारभर नै लिङ्गभेद हुँदै आएको हो ।पुरुषविना महिलाले मात्र संसार चल्छ ? पुरुषविना महिलाको संसार अघि बढ्न सक्छ तर महिलाविना पुरुषको संसार अघि बढ्न सक्दैन

Leave a Reply

Your email address will not be published. Required fields are marked *