सबैका लागी खुशीको खबर !! वैज्ञानिकले पत्ता लगाए को’रोना न’ष्ट गर्ने सजिलो नयाँ तरिका [ सक्दो शेयर गर्नुहोस ]

0
2167

अमेरिकाका वैज्ञानिकले मुखमा रहेका को’रोना भा’इरस न’ष्ट पार्ने नयाँ तरिका पत्ता लगाएका छन्। पेनसिलवेनिया विश्वविद्यालयका वैज्ञानिकले मुख कुल्ला गर्ने ‘ओरल एन्टिसेप्टिक’ र ‘माउथवास’को प्रयोगले पनि को’रोना नि’ष्क्रिय पार्न सकिने दा’बी गरेका हुन्। मुख सफा गर्ने यस्ता औषधिले कुल्ला गर्ने हो भने मुखमा रहेका को’रोना भा’इरसको संख्या कम गर्न सकिने कुरा प्रयोगशालामा गरिएको परीक्षणबाट पुष्टि भएको उनीहरूको दा’बी छ।

वैज्ञानिकका अनुसार प्रयोगशालामा ओरल एन्टिसेप्टिक, माउथवास र बेबी स्याम्पु मानिसमा पाइने को’रोना भा’इरसमा हालेर अनुसन्धान गरिएको थियो। त्यस क्रममा केही हदसम्म को’रोना भा’इरस नि’ष्क्रिय भएको पाइएको उनीहरूको भनाइ छ।

जर्नल अफ मेडिकल भाइ’रोलजीमा प्रकाशित अनुसन्धानअनुसार बेबी स्याम्पुले २ मिनेटमा ९९.९ प्रतिशतसम्म तथा माउथवासले एक मिनेटसम्म गरगर गर्दा ९९.९९ प्रतिशतसम्म को’रोना निष्क्रिय बनाउन सकिन्छ।

को’रोना सं’क्रमण भएका तथा क्वारेन्टिनमा रहेका व्यक्तिले नियमित यो प्रयोग गर्ने हो भने निकै प्रभावकारी हुने अनुसन्धानले देखाएको छ। पेनसिलवेनिया विश्वविद्यालयका माइक्रोबायोलजिस्ट क्रेग मेयर्सले भनेका छन्, ‘जबसम्म खोप आउँदैन, तबसम्म को’रोना रोक्न यस्तै नयाँ-नयाँ तरिका खोज्न जरुरी छ।’त्यस्तै,नागरिक अगुवाको एक समूहले प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेट आपत्तिजनक भएको बताएको छ । २३ जना नागरिक अगुवाले शनिबार एक अपिल प्रकाशित गरी विदेशी जासुसी विभागका प्रमुखलाई प्रधानमन्त्रीले रातिको समयमा आफ्नै सरकारी निवासमा भेट्नु कुनै पनि अर्थमा जायज मान्न नसक्ने बताएका छन् ।

‘‍…प्रधानमन्त्रीले आफ्नो देशका उपयुक्त तहका अधिकारीहरूसँग भेट्न लगाएर अन्त्यमा शिष्टाचार भेट दिन आवश्यक भए सम्बद्ध सरकारी अधिकारी सहित शिष्टाचार भेट हुनु पर्नेमा सोझै जासुसी विभागका प्रमुखलाई त्यो पनि जुन समयमा, जसरी, जहाँ, जति समय देशको कार्यकारीले भेट गर्नु भयो त्यसलाई जसरी प्रतिरक्षा गरे पनि कुनै पनि हालतमा जायज मान्न सकिंदैन’ अपिलमा भनिएको छ ।

प्रधानमन्त्रीले बुधबार राति रअका प्रमुख गोयलसँग बालुवाटारमा भेटवार्ता गरेका थिए ।विदेशी मुलुकको गुप्तचर प्रमुखसँग परराष्ट्र मन्त्रालयलाई औपचारिक रूपमा संलग्न नगराई देशको सर्बोच्च कार्यकारी प्रमुख प्रधानमन्त्री आफैले मध्यरातसम्म घण्टौं गरेको गोप्य वार्तालाई शिष्टाचार भेट भन्न नसकिने पनि उनीहरुले बताएका छन् ।

रअले नेपाल लगायत अरू मुलुकको अन्तरिक राजनीतिमा अवाञ्छित चलखेल गर्दै अक्सर विवादास्पद भूमिका निर्वाह गरिरहेको भन्दै नागरिक अगुवाहरुले यस्ता संस्थाका प्रमुखसँग कुनै पदाधिकारी वा नेताबाट गैरकुटनैतिक भेटघाट भएमा निरुत्साहित र नियन्त्रित गर्नुपर्नेमा मुलुकको सर्वोच्च कार्यकारी प्रमुख आफैंले भेटघाट गर्नु कुटनैतिक आचार संहिता विपरीत हुने बताएका छन् ।

नागरिक अगुवाहरुले ‘रअ’ प्रमुखको यो भ्रमणको एजेण्डा के थियो, कसले आमन्त्रण गरेको थियो या कुनै आमन्त्रण बिनाको उनको आगमन हो, प्रधानमन्त्रीसंग शिष्टाचार भेट गरिएको हो भने सारभूत वार्ता को-को सँग र कुन-कुन विषयमा गरियो, प्रचलित कुटनीतिक कार्यविधि अनुसारको कुटनैतिक पदाधिकारीसँग भेट गर्न किन उपयुक्त ठानिएन र गुप्तचर निकायसंग नेपालले एकदमै अपर्झट कुरा गर्नु पर्ने विषय के थियो भनी प्रश्न पनि गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here