जम्मु कश्मीर गोर्खा सैनिक हवल्दार दीपक कार्की नि’धन-[ सम्हान सनित एक सिएर ]

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । भारत र पाकिस्तान दुवैले दाबी गरेको जम्मु कश्मीरको सीमा एक भारतीय सैनिक मा’रिएका छन् । नेपाली मूलका हवल्दार दीपक कार्की पाकिस्तानी सेनाको गो ली ला’गेर मा’रिएका हुन् ।

भारतीय सञ्चारमाध्यमले पाकिस्तानी सेनाले शीतयु द्धको उल्लंघन गर्दै भारतीय सैनिक कार्की मा’रिएको जनाएका छन् । समाचारका अनुसार दिपक कार्की गुल्मी क्षत्रकोट ५, खर्ज्याङ निवासी श्री शलिकराम कार्कीका छोरा दिपक कार्कीको नि’धन भएको हो । उनको नि’धन भएपछि सिङ्गो गाउँ सोकमा डुबेको छ।

चीनसँगै भारतको पाकिस्तानी सीमामा पनि त-नाव बढेको छ । दिनहुँजसो पाकिस्तानी आर्मीको गो ली ला’गेर एकजना भारतीय सैनिक मा’रिरहेका छन् । केहि दिन अघि मात्र भारत र चीनका सैनिकबीच गत हप्ता लद्दाखको गलवान घाटीमा भएको घटना बारे इन्डियन एक्सप्रेसको एक खबरका अनुसार मा;रिएका सैनिकको शरीरमा ग’म्भीर चो;ट थिए ।

पत्रिकाले स्रोतलाई उद्धृत गर्दै सैनिकको शरीरमा थुप्रै फ्रे क्चर पनि भएको बताएको छ । पत्रिकाका अनुसार गलवान घाटीमा भएको घटनामा भारतीय सैनिकले चिनियाँ सैनिकलाई क;डा जवाफ फर्काएका थिए ।दुबै पक्षका सेनाबीच थुप्रै घण्टासम्म झ डप जारी रह्यो । उक्त घटनामा थुप्रै सैनिक नदीमा ख’सेको पत्रिकाले बताएको छ । स्रोतका अनुसार नदीमा ख;सेका र चिसोका कारण पनि थुप्रै सैनिकको नि’धन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *