बि’रामी हुँदा पानी फुलको बुकी बोकेर सोनिकालाई भेट्न पारस सरकार सलोनमा पुग्दै गर्दा जे देखियो [भिडियो सहित]

0
23

काठमाडौं। आजभोली तातो बहसको विषय बनेको छ वि’वादीत युट्युवर सोनिका रोकाया र पूर्वयुवराज पारस शाहको सम्बन्ध । यी दुवैको निकटताबारे विभिन्न कोणबाट टिप्पणी भएका छन् । जसको छेस्को निर्मलनिवाससम्म पनि विझिसकेका विवरणमा आउन थालेका छन् । यहि सम्बन्धका विषयमा सोनिकाले विभिन्न मिडियामा स्पष्टीकरण दिने कोशीश गरेका छन् । तर, पत्याउने कसले ? अझ तिव्र चर्चा र आलोचना भएपछि सोनिका आफैंले पारससँग केहि महिना पहिले फेवातालमाथि डुङ्गामा एउटा भिडियो बनाएर सोधेकी छन्– हाम्रो सम्बन्धका विषयमा भएका चर्चाबारे के भन्नुहुन्छ ?

उत्तरमा पारसले भनेका छन्– भगवान जाने । उनले आफ्ना पछि ३० बर्षदेखि मिडिया लागेको उल्लेख गर्दै नीजि जीवन बिताइरहेको बताएका थिए । यति मात्र होइन, सुशासनसम्बन्धी कुरा निकाल्दै पारसले आफ्ना पछि भन्दा पनि कस कसले घुस खान्छ त्यसका पछि लाग्नुपर्ने समेत बताएका थिए ।

पूर्व राजकुमार पारस शाह र युट्युवर सोनीका रोकाया बीचको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा निकै गसिप भइरहेका छन् । सोनिकाले पारसलाई लिएर कार्यक्रम नै बनाउने र पारस जहाँ गयो त्यहाँ सोनिकालाई पनि देखिन थालेपछि गसिप बन्न थालेको हो । साथै उनीहरुको केही ब्यवहारले पनि गसिपलाई मलजल दिएको छ ।

जब पारस शाह सोनीकाको क्लबको उदघाटनमा पुगे, यी दुई बिचको गसिप बन्न थाल्यो र जब पारसले सोनीकालाई लिएर मनाङ्ग सम्म घुम्न पुगे, धेरैले आ(आफ्नो तरिकाको अनुमान लाउन थाले ।

पारस शाहको पैसाको लागि सोनीका पछि लागेकी देखि सोनीकाले गर्दा पारस शाहले श्रीमती हिमानी शाहसंग डि’भोर्स सम्म गर्ने हल्ला समेत सामाजिक संजालमा चल्न थाले । अहिले सामाजिक संजालमा पारस शाह र सोनीकाको लभ अफेयर चलिरहेको छ भन्ने गसिप चलिरहेको छ । यहि विषयमा पारसले भनेका पनि थिए कि हाम्रो सम्बन्ध भगवान जाने ।

यसै क्रममा केहि दिन अगाडी पूर्व युवराज पारस साहले भिजे तथा मोडल सोनिका रोकायालाई हिराको हार उपहार दिएपछि फेरी सामाजिक संजाल तातियो । केहि दिन अगाडी २५ वर्ष लागेकी रोकायाको जन्मदिनको अवसरका साहले हिराको हार उपहार दिएपछि झनै सामाजिक संजालमा उनीहरुको चर्चा बढ्न थाल्यो ।

यसै क्रममा आज युटुबर सोनिका रोकायले नयाँ ब्यवसाय फोनिक्स पार्लर खोलेकी छिन । सिनामंगल स्थित पुरानो ताराहल चोकमा आज एक कार्यक्रम गरी संचालनमा ल्याएकी हुन । बिगत लामोसमय देखी सोनिका सँग जोडिएका पुर्व युवराज पारस पनि सो उद्घाटन कार्यक्रममा आएका थिए । पारस आफु अश्वासथताको बावजुत पनि उनले फुलका बुकी बोकेर बधाई दिएका थिए । पारसले त्याहाँ आएपछी कालो चिया लिँदै सोनिका सँग ठट्टा पनि गरे । कपाल धुँदै उक्त पार्लरमा सबैलाई धन्यवाद दिए ।
हेर्नुहोस् भिडियो

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here