के १० गतेपछि फेरि पू’र्ण लकडाउन हुँदैछ?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। अहिले सामाजिक सञ्जालमा नेपालमा फेरि पूर्ण लकडाउन हुन लागेको भन्दै हल्ला फैलाइएको छ। को’रो’नाका सं’क्र’मित बढ्दै गएकाबेला यस्तो हल्ला फैलिएको हो। हाल केही खुकुलो भएपनि लक’डाउन कायमनै छ। सडकमा हेर्दा अहिलेको स्थिती लकडाउन हो पनिलकडाउन हैन पनि भन्ने खालको देखिन्छ। सरकारले असार १० बाट फेरि पूर्ण लकडाउन हुने भन्ने हल्ला नि’रा’धार रहेको जनाएको छ।

कोभिड-१९ क्राइसिस म्या’नेजमे’न्ट कमिटी (सिसिएमसी)का सं’योजक तथा र’क्षा’मन्त्री ईश्वर पोखरेलले असार १० देखि फे’रि पू’र्ण ल’कडाउन हुने भन्ने हल्ला निराधार भएको बताए।रक्षामन्त्री पोखरेलका अनुसार अब कुनै ठाउँमा गम्भिर अवस्था आयो भने त्यो क्षे’त्र सिल हुनेछ।

सर’कारले अवस्था हेरेर नि’र्णय लिन प्रदेश तथा स्थानीय सर’कारलाई निर्देशन दिइसकेको छ।

सं’क्रमण बढिरहेकाले विद्यालय, सार्वजनि यातायात लगायत भि’डभाड हुनेस्थल भने त’त्काल खुल्ने छैनन्।

अहिलेको अवस्थामा नि’र्देशिका जारी गर्दै सार्वजनिक यातायात खुलाउनुपर्ने आवाज चौतर्फी उठिरहेको छ। यातायातकै कारणले धेरै जनाले कार्यालय जान सकेका छैनन।

निजी सवारीलाई मात्र अनुमति दिँदा याता’यातको साधन नहुने म’जदुरहरु मर्कामा परेका छन्। धेरै मानिस अहिले जागिरनै खोसिने चि’न्तामा छन्।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *