दार्चुला : कालापानी क्षेत्रमा सश,स्त्र प्र,हरीको बोर्डर आउट पोस्ट स्थापना भएपछि भार,तीयहरु ह,च्किन थालेका छन्। नेपालको बलियो उपस्थिति नहुँदा त्यस क्षेत्रमा चलेको भार,तीय नागरिकको मनपरी पनि बिस्तारै घ,ट्दै गएको छ। सश,स्त्र प्रह,रीले ब्याँस गाउँपालिकाको छाङ्रुमा बसेर कालापानी क्षेत्र हुँदै तिङ्करसम्म ग’स्ती बढाएपछि चो’री निकासीका लागि नेपाली भूमिमा छिर्ने भारती,यहरु सुस्ता,एका छन्।
स,शस्त्र प्रह,रीले गस्ती गरेपछि गुञ्जीका स्थानीय बासिन्दाले कालापानी जान भार,तीय पक्षले बनाएको अस्थायी काठेपुल पनि भत्का,इदिएका छन्। सश,स्त्र प्रह,रीको ग’स्ती पुगेका बेला स्थानीयबासीले नेपाली भूमिमा भार,तीय पक्षले बनाएको काठे पुल भ’त्काइदिएका छन्। गुञ्जी ब्याँस गाउँपालिकास्थित नेपाली गाउँ हो। भारतले अति,क्रमण गरेर अहिले नेपाली गाउँहरु गुञ्जी, नाभी र कुटीमा आफ्नो उपस्थिति जनाएको छ।
छाङ्रुमा बिओपी स्थापना भएपछि जेठ १४ गते गस्ती गर्दै सश,स्त्रको टोली त्यहाँ पुगेको थियो। त्यो काठे पुल भएर तल्लो कौवा र माथि,ल्लो कौवा क्षेत्रको काठसहितको वन पैदावर भारतीयले लाने गरेका थिए। तर स,शस्त्रले ग’स्ती बढा,एपछि त्यो काठे,पुल भ’त्का,इएको हो।
सश,स्त्रले नियमित गस्ती गर्न थालेयता भारतीय क्षेत्रबाट अहिलेसम्म कोही पनि नेपालतर्फ प्रवेश गर्न नपाएको दा,र्चुलाको खलंगास्थित सश,स्त्र प्र,हरीको ५० नम्बर गुल्मका गुल्मपति एबम् डिएसपी डम्बरबहादुर बिस्ट बताउँछन्। यसअघि गु,ञ्जी र बुदी क्षेत्रका भारतीयले नेपालतिरको वन पैदावार प्रयोग गर्थे। सश,स्त्रको गस्तीका कारण यो वर्ष उनीहरु नेपाल आउन पाएका छैनन्।
गुल्म बस्दै
ब्याँस गाउँपालिकाको छाङ्रुमा अबको केही महिनामै सशस्त्र प्रहरीको गुल्म बस्ने भएको छ। डिएसपी विष्टका अनुसार गुल्म स्थापनाको तयारी तीव्र गतिमा अघि बढाइएको छ।
‘छा,ङ्रुमा गुल्म स्थापना भएपछि भारततिर कौवा क्षेत्रमा र चिनतर्फ तिंकरमा बोर्डर आउट पोस्ट राखिनेछ’, विष्टले भने, ‘अहिले पनि बिओपीको टोलीले तिंकरसम्म पुगेर त्रिदेशीय सीमा क्षेत्रमा ग’स्ती गरिरहेको छ।’
बिओपी थपिँदै
दा,र्चुलाका अन्य तीन ठाउँमा पनि बोर्डर आउट पो,स्ट राखिने भएको छ। लेकम गाउँपालिकाको लाली, मालिकार्जुन गाउँपालिकाको जौलजिबी र ब्याँस गाउँपालिकाको दुम्लिङ्ग्मा बिओपी राख्ने तयारी भएको छ। यी तीनवटै क्षेत्र महाकाली किनारमा पर्छन्। महाकाली नेपाल-भारत सीमा नदी हो।
प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।
प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।
प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।
प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।
प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।
प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।
यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।