लडेर अचेत बनेका जवान छोरा बचाउन सहयोगको अपील

0
34

काठमाडौं । भीरबाट लडेर अचेत भएका छोरालाई बचाउन परिवारले सहयोगको अपील गरेका छन् ।मंसिर १५ गते भीरबाट लडेर गम्भीर घाइते भएका रामेछापको उमाकुण्ड गाउँपालिका(१ गुम्देलको पेकरनासका सरोज भनिने भीमसेन बस्नेतको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइराखेको छ ।आर्थिक अवस्था अन्त्यन्तै नाजुक भएकाले उपचारमा समस्या भएको उनका बुबा भक्तबहादुर बस्नेतले बताए । सहयोगी मनहरुले सहयोग गर्न चाहे आफ्नो २७ वर्षको छोरा बचाउन सकिने उनको विश्वास छ ।****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******

उनले कसैले सहयोग गर्न चाहे बिरामीका भाइ इन्द्रबहादुर बस्नेतको प्रभु बैंकमा रहेको खाता नम्बर १००००७९४५४००००११ मा सहयोग रकक जम्मा गरी दिन आग्रह गरेका छन् ।बिरामीको अवस्थाबारे बुझ्न् उनका बबा भक्तबहादुरलाई ९७४४०६६४१९ मा सम्पर्क गर्न सकिने छ । अन्नपुर्णपोष्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here