यस्ता छन् रक्षा श्रेष्ठका असली श्रीमान्, सानैमा भयो विवाह, रक्षाले खोलीन् सबै कुरा…(भिडियो सहित)

  •  
  •  
  •  
  •  
  •  
  •  

पछिल्लो समय हास्य टेलिश्रृखला ‘सक्किगोनी ‘ नेपालको निकै चर्चित कमेडी सिरियल हो । त्यसै हास्य टेलिश्रृखलाकी एक पात्र हुन् रक्षा श्रेष्ठ।

उक्त सक्किगोनी टेलिसिरियलमा उनी एक चर्चित पात्र कुमार कट्टेल (जिग्री)को गलफ्रेण्ड बनेकी छिन् । सक्किगोनी हेर्ने र रक्षालाई चिन्ने धेरै नेपालीहरूलाई रक्षा विवाहित हुन् भन्ने कुरा थाहा नभएको हुन् सक्छ ।उनलाई रिल र रियलमा पनि जिग्रीकै गलफ्रेण्ड हुन भन्ने भ्रम धेरैमा मनमा छ । तर रक्षा एक विवाहित महिला हुन् ।

वास्तविक नाम बाटै उक्त हास्य सिरियलमा आफ्नो अभिनय दिँदै आएकी रक्षाले भद्रगोल मा राम्रो सफलता पाएकी थियिन अहिले भने उनि सक्किगोनी मा अभिनय गर्दै आएकी छिन !उनलाई मन नपराउने कमै मात्रामा रहेका होलान् ।

उनी निरन्तर म्युजिक भिडियोमा काम गर्दै छिन् भने विभिन्न स्टेज कार्यक्रमहरूमा पनि उनको व्यस्तता छ ।पछिल्लो समय उनले अभिनय गरेको पिँडालु बोलको लोक दोहोरी गीत चर्चाको शिखरमा छ ।

जिग्री सँगको सिरियलमा केमेष्ट्री र रिल लभका कारण पनि धेरैले रक्षा अविवाहित नै होलिन् भन्ने बुझेका छन् तर त्यसो होइन, रक्षा विवाहित हुन् । उनको श्रीमानको नाम मिग्मा भएको बुझिन्छ कारण रक्षाले आफ्नो हातमा श्रीमानको नामको ट्याटु पनि हानेकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *