६ महिना अगाडी श्रीमान गुमाएकी सुस्मिताको परिवारले नै लियो ज्यान

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । प्रहरीले हेटौडा उपमहानगरपालिका– ४ गर्दोही सूर्यचोकमा घरकै भान्सा कोठामा मृत अवस्थामा फेला परेकी २६ बर्षीया सुस्मिता थापाको ह-त्यामा परिवारकै सदस्य संलग्न रहेको जनाएको छ।

अनुसन्धान पछि प्रहरीले ससुरा प्रकाश थापा र नन्दको संलग्ना रहेको जनाएको छ।

सुस्मिताका श्रीमानको ६ महिनाअघि सवारी दुर्घटनामा मृत्यु भएको थियो । त्यसपछि उनी माइत बस्दै आएकी थिइन्।

६ महिना पुगेको अवसरमा साँस्कृतिक कार्यक्रमका लागि गएकी उनी लकडाउनले माइत फर्कन सकेकी थिइनन्।

घरमा खाना खाने समयमा विवाद हुँदा ससुरा र नन्दले विभ-त्स ह-त्या गरेको प्रहरी अनुसन्धानले देखाएको छ।

बन्द कोठामा थापाको शव फेला परेको थियो । सुरुमा उनले आत्मह-त्या गरेको खबर बाहिरिएको थियो।

सुस्मिताको टाउकोको पछिल्लो भागमा चोट र आँखासमेत फुटेको पो-ष्ट र्माटम रिपोर्टले देखाएको छ।

उनको माईतीपक्षले उनलाई धेरै या-तना दिएको बताएका छन् ।

फिलिङ्स भन्ने पेजको उनको बहिनीको कुरा भन्दै मार्मिक स्टाटस लेखेको छ हेर्नुहोस पोष्ट

Leave a Reply

Your email address will not be published. Required fields are marked *