मंगलबारको दिन ग’णेश भगवानको ग’र्ने विधि पढ्नुस् सक्दो शेयर गर्नुस् !

0
79

मंगलबार को दिन कस्ता कस्ता कामहरू गर्न हुदैन ? यहाँ शास्त्रअनुसार मंगलबारको दिन गर्न नहुने काम तल उल्लेख छ । सोमबार, बुधवार र शुक्रवारलाई सोम्यबारको श्रेणीमा राखिएको छ भने आइतबार र बिहीबारलाई कडाबारको श्रेणीमा राखिएको छ । मंगलबार तथा शनिबार क्रुर अर्थात पापी बारको श्रेणीमा पर्छन् । मंगलबारलाई अत्याधिक क्रुरबार मान्दै शास्त्रमा यसलाई शरीरमा रक्त सञ्चार गराउने धमनीसँग सम्बन्धित मानिएको छ । मानिसको शरीरमा हुने रातो पदार्थ मंगलसँग सम्बन्धित मानिन्छ ।

कालपुरुष सिद्दान्त अनुसार प्राणीको हाड र रक्त तथा मज्जा मंगलसँग सम्बन्धित छ । मंगललाई सबै ग्रह मध्ये क्रु’र र र’क्तपातको ग्रह मानिएको छ । मंगलको रातो रंग मृ’त्यु वा र’गत सँग हुन्छ । धर्म शास्त्रका अनुसार मंगलबारको दिन निम्न काम ब’र्जित गरिएको छ ।

यी काम मंगलबार गर्दा तपाइँको जीवनमा स’मस्या बढ्न सक्छन् । के हुन् त मंगलबारको दिन गर्न नहुने कामहरुः

मंगलबारको दिन गर्न नहुने ५ काम

१ मंगलबारको दिनमा पशु बलि दिनु अत्यन्तै ख’राव मानिन्छ । यसले सन्तानमा न’कारात्मक प्र’भाव पर्ने हुन्छ ।

२ मंगलबार कुखुरा वा अन्य पंक्षीको ‘ह’त्या गर्दा मानिसको बुद्धी भ्रमित हुने मानिन्छ ।

३ मंगलबारको दिन माछा खाँदा तपाइँलाई आर्थिक नो’क्सानी हुने मानिन्छ । मंगलबार मासु पनि सेवन गर्नु हुँदैन । मासु खाँदा कुटुम्बको क्ष’य हुन्छ ।

४ मंगलबारको दिन म’दिरा सेवन गर्दा तपाइँको क्रो’धमा वृद्धी हुन्छ । यसले अ’पराध समेत बढाउँछ ।

५ मंगलबार झ’ग’डा गर्दा बे’इज्जत हुने ख’तरा हुन्छ ।

यो पनि पढ्नुस

पाथीभरा ताप्लेजुङ जिल्लामा रहेको एक प्रसिद्ध तीर्थस्थल हो । पाथीभरा मन्दिर हिन्दू एवं बौद्धहरूको महत्वपूर्ण धार्मिक स्थल हो । यो ताप्लेजुङ जिल्लाको १२ हजार फिट उचाइमा रहेको छ । विश्‍वास आस्था एवं पवित्रताकी देवी पाथीभराको यो पवित्र स्थल ताप्लेजुङ जिल्लाको सदरमुकाम फुङ्गलिङबाट १९.४ कि.मी. पूर्वोत्तरतर्फ ३७९४ मी.को उचाईमा अवस्थित छ । यहाँ फुङ्लिङ बजारबाट १ दिन पैदल हिँडेर पुगिन्छ । यो मन्दिरमा वर्षभरि भक्तजनहरुको घुइँचो लाग्‍ने गर्दछ ।

अन्नभरेको पाथीझैं सुन्दर, मनमोहक आकृति बोकेको पाथीभरा पहाडको शिखरमा (टुप्पोमा) देवीको उत्पतिस्थल रहेकोले यी देवीको नाम “पाथीभरा देवी” भनि श्रद्धा एवं भक्तिपूर्वक पुकारिन्छ। ताप्लेजुङ्गका रैथाने लिम्बू समुदायहरू पाथीभरालाई “मुक्कुमलुङ ” भनेर चिन्दछन । लिम्बूभाषामा “मुक्कु”को अर्थ शक्ति वा बल, “मलुङ ”को अर्थ बोट भन्ने जनाउँदछ। अर्थात लिम्बूजातिहरू पाथीभरालाई शक्ति वा बलको श्रोत वा बाटोको रूपमा प्रकट गर्ने गर्दछन

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here