शनिवार र आइतवार पनि सार्वजनिक विदा दिन कांग्रेस सांसदको प्रस्ताव,घरभाडा मिनाहा गर्न माग

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। को’रोना संकटका कारण भौतिक दूरी कायम गर्न शनिवार र आइतवार सार्वजनिक विदा दिने व्यबस्था गर्न नेपाली कांग्रेसका एक सांसदले प्रस्ताव गरेका छन् ।मंगलवार बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा नेपाली कांग्रेसका सांसद भीमसेनदान प्रधानले हप्तामा दुईदिन विदा दिने प्रस्ताव गरेका हुन् ।

‘को’रोनाको महामारी दिनानुदिन बढ्दो छ, सवारी साधनमा जोर विजोरको व्यबस्था गरेको छ । को’रोनाको आइतवार र शनिवार विदा दिने गरौं, वि’द्युतीय गाडी चला’उने व्यबस्था गरौं । सवारी साधनमा पनि दूरी ब्यवस्थापन गरौ’ उनले भने ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *