माइतीले वि,हेको भोलिपल्टै केटिलाई घर फ,र्काए पछि…चितवनमा फेरि के भ,यो य,स्तो, ( भिडियो सहित हेर्नुहोस )

0
63

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ एजेन्सी । यो भनिन्छ कि जोडी माथिवाटै इश्वरले तय गरेका हुन्छन् । मानिसले आफै जोड्न चाहेको सम्बन्धमा पनि अनौठो घटना हुन्छ । हालै भारतको कर्नाटकमा यस्तै घटना भएको छ ।

दुई दाजुभाईको एकै दिन विवाह हुन गइरहेको थियो । विवाहको लागि घरवाट जन्ती पनि गयो । विवाहको सबै प्रकृया पुरा भयो तर जब सात फेरो लगाउने बेला आयो एक जना बेहुला भने मण्डपवाट हराए ।

कर्नाटकको चिक्कामागलुरु जिल्लामा विवाह अन्तिम अवस्थामा पुगेर टुक्रिएको हो । एक जना बेहुला बेहुलीलाई मण्डपमै छोडेर प्रेमिका लिएर भागेका छन् ।

बेंगलुरु मिरर समाचारका अनुसार नवीन र उनका भाई अशोकले एकै दिन विवाह गर्ने क्रममा थिए। अशोकको बिहे भयो तर नवीन भागे। नवीन सबै विवाह समारोहहरूमा भाग लिए, तर जब सात फेरा लिने बेला आयो, नवीनले आफ्नो निर्णय परिवर्तन गरे ।

वास्तवमा विवाहको दिनमा नवीनकी प्रेमिकाले ध म्की दिएकी थिइन् । उनले सिन्धुसँग बिहे गरे भने उनी विवाह समारोहमा आएर सबैको अगाडी देह त्याग गरिदिनेछु । प्रेमिकाको यस्तो चेतावनी पछि अनिल विवाह छोडेर भागेका थिए ।

त्यस पछि पनि यो घटना यतिमै साम्य भएन । अनौठो कुरा त के भने सिन्धुले पनि आफ्नो जिवनको बारेमा निर्णय लिन समय लगाइनन् । उनले विवाहमा जन्ती आएका एक युवकसंग विवाह गर्ने निर्णय गरिन् ।

सिन्धुले विवाहमा जन्ती आएका चन्द्रप्पासंग विवाह गर्ने निर्णय गरिन् । चन्द्रप्पा विवाहको बेलामा गाडी लिएर गएका बस कन्डक्टर हुन् । सिन्धु र चन्द्रप्पाको परिवार यो विवाह गरिदिन मन्जुर भएपछि पुरै रितिरिवाजका साथ विवाह सम्पन्न भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here