कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणको गति बढायो रुसले, भ्याक्सिन लगाएको केही घण्टामा नै काम गर्न सुरु गरेको दाबी

0
100

एजेन्सी । कोरोनाविरुद्धको भ्याक्सिनको संसारभर बन्नेक्रम जारी रहेका बेला रुसले भने कोरोनाविरुद्धको भ्याक्सिनको मानव परीक्षणले गति लिएको छ । २३ जुनको उक्त विश्वविद्यालयका २० स्वयमसेवकहरुको समुहलाई भाइरसविरुद्वको भ्याक्सिनलाई शरीरमा इन्जेक्ट गरिएको समाचारमा जनाइएको छ ।

मस्को मेडिकल विश्वविद्यालयका स्वयमसेवकहरुको दोस्रो समूहले कोरोना भाइरसविरुद्वको परिक्षण गर्न भ्याक्सिन लगाएको बताइएको छ ।

पहिलो चरणको परिक्षणको खोप लगाएको पहिलो घण्टामा केही स्वयेम सेवकहरुमा न्यूनतम ज्वरो, टाउको दुखेको भएता पनि केही समयमा नै हराएर गएको थियो ।

स्वयेमसेवकहरुलाई विश्वविद्यालयको रिसर्च सेन्टरमा सुरक्षीत तरिकाले राखिएको र उनीहरुको अवस्था राम्रो बन्दै गइरहेको बुझिएको छ ।

भाइरसविरुद्वको भ्याक्सिनको स्तर राम्रो रहेको पनि समाचारमा जनाइएको छ ।
बुध ग्रहलाई भगवान विष्णुको प्रतिनिति मानिन्छ, त्यसैले धन, वैभवआदिका सम्बन्ध बुधसँग छ । बुधको दिशा उत्तर हो र उत्तर दिशा कुबेरको स्थान पनि हो । बुधलाई कुनै महत्वपूर्ण तथ्यहरुको कारक ग्रह पनि मानिएको छ, जस्तै वाणीको कारक, बुद्धिको कारक, त्वचाको कारक, मस्तिष्कको तंत्रिका तन्त्रको कारक आदि ।

यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ । किनकि तपाईको जीवनमा कुनै उपायहरुलाई अपनाएर बुध ग्रहको अशुभ प्रभावलाई हटाउँनका साथ–साथै विद्या, धन लाभ तथा व्यापारिक उन्नति र स्वास्थ्य लाभ मिल्न सक्छ । यसबाहेक बुढेसकालबाट टाढा रहनुहुन्छ, जसबाट जीवनमा नयाँ जोश भरिन्छ । अन्य केही कार्यहरु निम्न छन् :१. बुध ग्रहको प्रसन्नताका लागि भगवती दुर्गाको प्रजा–आजा गर्नुपर्छ ।२. वुधबारको दिन हरियो घाँसपात बस्तु–भाउलाई खुवाउँनुहोस् ।३. समलिंगीको सेवा गर्नुहोस् ।
४. हरियो चना भिजाएर चरा–चुरंगीलाई खुवाउँनुहोस् ।५. नौ बर्षभन्दा कम उमेरको कन्याको खुट्टा धोएर उनलाई प्रणाम गरेर आशीर्वाद लिनुहोस् ।
६. बुधवार व्रत बस्नुहोस् ।७. बुध ग्रहको अशुभतालाई शुभतामा परिवर्तन गर्न पूजा गर्नुहोस् ।८. धनको कामनाका लागि बुधवारको दिन श्री गणेशलाई घिउ र सख्खरको भोग लागाउँनुहोस् ।बुधबार यी ५ काम गर्नुस्, शुभ खबर पाइनेछ

बुधबार बुध ग्रहको लागि समर्पित गरिन्छ। यस दिन गरिने केही कर्मले जिन्दगी भरी फल दिन्छ। बुधबार के गर्दा जिन्दगी समृद्ध हुन्छ, जान्नुहोस्:बुधबार गणेश भगवानको पूजा गर्नु फलदायी मानिन्छ। मन्दिर वा घरैमा गणेश भगवान वा दुर्गालाई पूजा गर्दा छिट्टै शुभ खबर पाइनेछ।

-बुधबार मुंगको दाल दान गर्दा कष्ट निवारण हुन्छ।

-जसको कुण्डलीमा बुध ग्रहको दोष छ खासगरी बुधबार गणेशलाई लड्डु चढाउनु फलदायी मानिन्छ।

-हिन्दु धर्ममा गाईलाई पूजनीय मानिन्छ। विशेषगरी बुधबार-गाईलाई हरियो घाँस दिने व्यक्तिलाई सबै देवी-देवताको कृपा हुने गर्छ।

-बुधबार गणेश भगवानलाई सिन्दुर चढाउँदा मनले चिताएको पुग्ने विश्वास गरिन्छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here