लकडाउनमा बैकंको ऋ’ण तिर्न न’सक्दा पुलबाट हा’म’फा’ले भि’म ब’हादु’रले, छोराछोरीको बि’चल्ली

0
7

काठमाडौं– सिप्रदी ट्रेडिङ कम्पनिले लकडाउनको समयमा किस्ता नतिरेको भन्दै गाडी नि’यन्त्रणमा लिएपछि गाडी ध’नी मनहरा नदिमा हामवmालेका छन् । मन्थली ३ रामेछाप घर भएका ३४ वर्षका भिम बहादुर कार्कीले मनहरा पुलबाट हा’म फा’लेर मृ’त्यु भएको प्रह’रीले जानकारी दिएको छ । करीब २ वर्ष अगाडी सि’प्रदी ट्रे’डिङ कम्पनिबाट किस्ता तिर्ने सर्तमा गाडी किनेका थिए ।

लकडाउनको अवधिमा गाडी चलाउन नपाएका उनले रो’जीरोटीको समस्या भोगिरहेका बेला गाडी सामान्य मर्मतका लागि कम्पनिमा लगेका थिए । तर कम्पनिले किस्ता नतिरेको भन्दै उनको बा ५ ख २८४४ नम्बरको गाडी ज’फत गरेको हो । दु’ख पसिना एक गरेर किनेको गाडी थो’रै किस्ता बाँकी हुँदा कम्पनिले ज’फत गरेको भन्दै उनि मानसिक रुपमा बि’क्षिप्त भएका थिए ।काठमाडौँको जडि’बुटीमा दाईको घरमा बस्न भनेर जादा उनले बिहान १० बजे मनोहरा नदिमा हामफाले।

लकडाउनको अव’धिमा सरकारले कि’स्ता लिन बन्देज गरेको बेला कामदारको बि’चल्ली भएको छ । मजदूरको परिश्र’मले मोटाएका धनी भ’नौदाहरुले जनताको र’गत चु’स्नेह’रुलाई कानुनी उपचारको बाटो रो’ज्ने अखिल नेपाल यातायात मजदूर सं’घका उपाध्य’क्ष दिपक के’सीले चे’तावनी दिएकन छन् । सरकारले मजदुर ऋ’णी’हरुलाई ध्या’न दिनु पर्ने बताए । सर’कारले मज’दुरहरुलाई ध्या’न नदिए ठुलो क्ष’ति हुने आकलन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here