म’लामी न’भएपछि को’रोना सं’क्रमितलाई सेनाको अन्तिम स’लामी !

0
29

काठमाडौँ। असार ८ गते दैलेखका एक जना को’रोना सं’क्रमित पुरूषको कर्णाली प्रदेश अस्पतालमा उपचारका क्रममा ज्या’न गयो। दैलेखको दुल्लु नगरपालिका-३ का ४५ वर्षीय पुरूषको राति साढे ९ बजेतिर मृ’त्यु भएको थियो। तर मृ’त्युपछि उनका आफन्तले उनलाई छुन पाएनन् न त हिन्दु संस्कारअनुसार नै उनको अ’न्तिम सं’स्कार गर्न पाए। हुन त स्वास्थ्य मन्त्रालयले बनाएको कार्यविधिमा सं’क्रमण नफैलिने गरी आफन्तले परम्पराअनुसारको अ’न्तिम सं’स्कार गर्न सक्ने उल्लेख छ।

काठमाडौंमा विद्युतीय श’व दाह गृह भएकाले यहाँ कसैको को’रोनाका कारण मृ’त्यु भयो भने आफन्त पनि गएर त्यहीँ ज’लाउने गर्छन्। तर उपत्यकाबाहिर भने विद्युतीय श’वदाह गृह नभएकाले अहिलेसम्म सं’क्रमित सबै श’व गा’ड्ने गरिएको छ। अरूमा को’रोनाको सं’क्रमण नहोस् भनेर नेपाली सेनाले सं’क्रमितको श’व आफैं लिएर गा’ड्ने गरेको छ।

दुल्लुका ती पुरूषको श’व पनि असार ९ गते नेपाली सेनाले अस्पतालबाट निकालेर गिरिघाटको जंगलमा खा’ल्डो खनेर गा’ड्यो। यसरी श’व व्यवस्थापन गर्न नेपाली सेनाले को’रोना सं’क्रमणबाट नेपालमा कसैको मृ’त्यु नहुँदा नै तालिम गरेको थियो।

तालिमप्राप्त ती सैनिकहरूले स्वास्थ्य सुरक्षाका सबै सा’वधानी अपनाएर श’व पु’रे। हिन्दु संस्कारमा सामान्य अवस्थामा मृ’त्यु भए ज’लाइसकेपछि किरियापुत्री हुन्छन्, घा’ट पुगेका मलामीले नु’हाउँछन्। मृ’तकका आफन्त छोरामान्छेले कपाल मुन्डन गर्छन्। तर को’रोना सं’क्रमितको श’व गा’डी सकेपछि यी सबथोक गर्ने कोही हुँदैन। आफैंले गा’डेको मान्छेलाई सैनिकहरू अन्तिम सलाम गर्छन्।

नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डे नागरिकको अन्तिम सम्मानका लागि सेनाले त्यसरी सलाम गर्ने गरेको बताए। ‘उसको घरपरिवार कोही नहुने भए। सुरूसुरूमा त श’व बुझ्न कोही पनि आएनन्। गाउँनजिकै गा’ड्न पनि दिएनन्, घा’टमा ज’लाउन पनि दिएनन्,’ पाण्डेले भने,‘यो त एकदमै भएन, बे’बारिसे बनाएजस्तो भयो भन्ने हिसाबले नेपाली सेनाले आफैं पहलकदमी लिएर गरेको हो। मृ’त्यु त भइहाल्यो तर मृ’त्यु हुनेलाई पनि सम्मान दिनपर्छ भनेर यो गरेको हो।’

उनका अनुसार त्यो अन्तिम सलामी दिएको जस्तै हो। ‘पशुपति आ’र्यघाटमा दा’गबत्ती दिँदा गरेजस्तो सम्मान दिएको हो। धेरै मान्छे जान मिलेन सं’क्रमणको ख’तरा रहन्छ। न्यूनतम मान्छे जाने हो,’ पाण्डेले भने,‘त्यहाँ कुनै ह’तियार प’ड्का’इँदैन, श’व व्ययवस्थापन गर्ने सैनिकले सलाम गर्ने हो। नागरिकलाई फा’लेरमात्र आउनु भएन सम्मान पनि दिनुपर्‍यो भनेर यस्तो गरेका हौं।’

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here