‘विदेशी बुहारीलाई रोकेर सरकारले भारतसँगको सम्बन्ध बि’गार्‍यो’ : प्रमिला कुमारी

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन संसदीय समितिले सात वर्षपछि अंगीकृत नागरिकता दिने गरी पारित गरेको नागरिकता विधेयकको पक्ष र वि’पक्षमा आवाजहरू उठिरहेका छन्। समितिले बहुमतबाट पारित गरेको सो प्रावधानसहितको नागरिकता विधेयक अहिले प्रतिनिधिसभामा पुगेको छ। मधेश केन्द्रीत दल कांग्रेस यसको वि’पक्षमा देखिएका छन् भने सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी यसको पक्षमा रहेको छ।दुवै संसदमा सो प्रावधान सच्याउनुपर्ने आवाज उठिरहेका छन्। बिहीबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै समाजवादी पार्टीकी प्रमिला कुमारीले सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधान साम्प्रदायिक र वि’भेदकारी भएको बताइन्। मधेसी समुदायप्रति लक्षित गरी ल्याइएको उक्त प्रावधानले लैङ्गिक र जातीय वि’भेदलाई निरन्तरता दिएको उनले बताइन्। प्रावधान लागु भएपछि नेपाली र भारतीय जनताबीच युगौँदेखि कायम रहेको सांस्कृतिक, पारिवारिक र सामाजिक सम्बन्धमा नराम्रो अ’सर पर्ने उनले बताइन्।

राजनीतिक अधिकार नदिएर मताधिकारबाट बञ्चित गर्नु र गैर नागरिक बनाइ राख्नु मुलुकलाई सं’किर्ण दायरामा फ’साएर सरकारले नि’रङ्कुशता प्र’दर्शन गर्न लागेको उनको जिकिर थियो। राजपा सांसद शेखर कुमार सिंहले विदेशी बुहारीले के बि’गारेका थिए र नागरिकता विधेयक संशोधन गर्नुपर्‍यो भन्दै प्रश्‍न गरे। विभिन्‍न समयमा भएका रा’ष्ट्रघाती सम्झौताहरु विदेशी बुहारीले नै गरेका हुन भन्दै उनले अर्को प्रश्‍न गरे। ‘कोशी, गण्डकी, महाकाली, पञ्चेश्वर तिनीहरुले नै बे’चेका हुन्? तिनीहरुले न राष्ट्रघा’ती सम्झौता गरेका हुन्?’, उनले सोधे, ‘सरकारले जे गर्‍यो त्यसले भावनामाथि हाम्रो दिलमाथि नै चो’ट पुर्‍यायो। र घाउमा नु’नचु’क द’ल्ने काम भइरहेको छ।’

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *