जब पूर्वसभामुख महरा भावुक भएर यस ठाउँमा फोटो खिचाए …

0
25

रोल्पा । पूर्वसभामुख तथा प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महरा आइतबार आफूले राजनीतिक जीवनको सुरुवात गरेको रोल्पा जिल्लाको थबाङमा पुग्नुभएको छ । थवाङको एक भत्किएको घरमा पुगेपछि अचानक उहाँ भावुक हुनुभयो र फोटो पनि खिचाउनु भयो ।
किन ? त्यो भत्किएको घर देखेर उहाँ किन भावुक बन्नुभयो ? के थियो त्यो घरमा ? थवाङवासीहरु उहाँको त्यो अवस्था देखेर आश्चर्यचकित बने। वास्तवमा ओंठमा जुँगाका रेखी नबस्दै यही घरको एउटा कोठामा बसेर २०३७ सालमा पूर्वसभामुख महराले पार्टीको सदस्यता प्राप्त गर्नुभएको थियो ।

तत्कालीन नेताद्वय मोहन बैद्य ‘किरण’ र बासुदेव गौतमले कम्युनिष्टको विचार, आदर्श तथा दर्शन सुनाउँदै पार्टी यही घरमा पार्टीको सदस्यता दिनुभएको थियो । किशोर अवस्थामा नै क्रा’न्ति र वि’द्रोहको चेतना भएका जुझारु युवा जसले २०३७ सालमा पार्टी सदस्यता लिएको थवाङस्थित त्यो घरको भग्नावशेष देखेपछि महरा केहीबेर भावुक बन्नुभएको थियो ।त्यहाँ उभिएर फोटो खिच्दै महराले भन्नुभयो, ‘यही घरमा मैले मोहन वैद्य ‘किरण’ र बासुदेव गौतमबाट पार्टीको सदस्यता लिएको थिएँ ।

यही घरको कोठामा बसेर लिएको पार्टी सदस्यताले महरालाई राजनीतिक उचाइमा पुराएको थियो । पूर्वसभामुख महरा आफूमाथिको मु’द्दामा पूर्ण सफाई पाएपछि महरा दाङ हुँदै रोल्पा पुग्नुभएको हो ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here