काम नगर्ने कर्मचारीलाई हटाउने मन्त्री भट्टराईको चेतावनी

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं, १४ असार । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश कुमार भट्टराईले राम्रो कार्यसम्पादन नगर्ने कर्मचारीलाई हटाउने बताएका छन् । आइतबार मन्त्रालयमा आयोजित मन्त्रालय अन्र्तगतको एसएमटी (सिनियर मेनेजमेण्ट टीम) को बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् ।

मन्त्री भट्टराईले भने, ‘अहिल्यै मैले पूर्व सूचना गरेको छु । साउनवाट हामी काममा ‘प्रोएक्टिभ’ भएर लाग्छौं । राम्रो काम नगर्ने कर्मचारीलाई हटाइन्छ । त्यो बेला मन्त्रीले बलपूर्वक हटायो नभन्नु होला ।’ यो पनि पद्नुहोस

काठमाडौ असार १४ । स्यानिटाइजर पिउँदा ३ जनाको ज्यान गएको भने ४ जनाले दृष्टि गुमाएका छन् । घटना हो कोरोनाले सबैभन्दा प्रताडित देश अमेरिकाको हो । अमेरिकामा स्यानिटाइजर पिउँदा तीन जनाको ज्यान गएको छ । भने अन्य चार जनाले आँखाको दृष्टि गुमाएका छन् ।

अन्तराष्ट्रिय समाचार उजेन्सीहरुका अनुसार उक्त स्यानिटाइजरमा मेथानोलको प्रयोग भएको हुन सक्ने अनुमान प्रहरीको छ । उक्त मेथानोलको प्रयोग भएको हुनसक्ने न्यु मेक्सिको राज्यको स्वास्थ्य विभागले पनि जनाएको छ ।

यसैबिच उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ६५ हजार १०८ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ३० लाख २१ हजार ३४२ पुगेको छ । त्यसमध्ये १३ लाख १२ हजार ८०५ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै दक्षिण अमेरिकी मुलुकहरूमा ८१ हजार २०६ जनाको मृत्यु भएको छ । २१ लाख १ हजार ७८६ संक्रमित भएकोमा १२ लाख २ हजार ८०८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *