भर्खरै आयो अत्यन्तै दु:खद खबर ! उपचारमा संलग्न चिकित्सक क्वारेन्टिनमा मृ’तकका आफन्त आइसोलेसनमा

0
12

ललितपुर स्वास्थ्य कार्यालयका प्रमुख खगेश्वर गेलालका अनुसार ललितपुरस्थित स्टारअस्पतालमा निधन भएका २९ वर्षीय पुरुषमा को’रोना पुष्टि भएको होशनि बार राति निधन भएका उनको स्वाबको पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको उनले बताएका छन्। उनको श’व व्यवस्थापन गर्ने तयारी भइरहेको छ। योसँगै नेपालमा को’रोना बाट नि’धन हुनेको संख्या २९ पुगेको छ।उनी रौतहटका पुरुष भएको बताइएको छ ।

उनलाई शनिबार साँझ स्टार अस्पतालको कोभिड आईसीयू भर्ना गरेर भेन्टिलेटरमै राखिएको थियो । त्यही रात नै बि’रामीको नि’धन भएको हो । उनको पीसीआर रिपोर्ट भने आइबार साँझमात्रै प्राप्त भएको होअस्पतालका प्रबन्ध निर्देशक डा। शैल रुपाखेतीका अनुसार उनको छातीमा ग म्भी र सं क्र मण देखिएको थियो ३० वर्षीय ती युवककोछातीमाग म्भी र स’मस्या देखिएपछि केही महिना अघि भारतमा समेत उपचार गरिएको मेडिकल हिस्ट्रीमा देखिएको समेत उनले जानकारी दिए ।सं’क्रमित श’व सेनाको जिम्मा लगाइएको छ सोमबार बिहान ११ बजेसम्म शव उठाउने तयारी भइरहेको डा।

रुपाखेतीले बताए ।सं’क्रमितको उपचारमा संलग्न एक जना चिकित्सक दुईजना स्टाफ नर्स र एक जना सहयोगीलाई अस्पतालको क्वारेन्टाइनमा राखेको उनले बताए । बि’रामीका चार जना आफन्तलाई समेत अस्पतालकै आइसोले

सन मा राखि एको छ । ‘आफन्तको पनि स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ ।पछिल्ला साताहरुमा को’रोना सं क्र म णको विस्तार तीव्र भएसँगै नेपाल मा यसले समुदायस्तरमै म हामा रीको रुप लिन सक्ने जोखिम बढेको छ ।स्वास्थ्य सतर्कता नअपनाउनु, क्वारेन्टाइन अव्यवस्थित हुनु र कन्ट्याक्टट्रेसि ङसही तरिकाले नहुनुले जो’खिम बढाएको होसं क्रम ण यही क्रममा विस्तार हुने तर स्वास्थ्य सतर्कतामा क’डाइ नगरिने हो भने समुदायमा फैलिने प्रब सम्भा वना रहेको विज्ञहरुले चेतावनी दिएका छन् । हालसम्म सरकारले को’रोना भा’इरस सं क्रम ण समुदायमा नफैलिएको दाबी गर्दै आएको छ  केही विज्ञले भने यो सं क्रम ण विस्तारै समुदायमा फैलिने अन्तिम चरणमा रहेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here