अत्यन्तै पवित्र हरिसयनी एकादशी, यसरी ब्रत बस्नुहोस मिल्नेछ लाभै लाभ !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं- एकादशी विशेष, हरिशयनी एकादशी किन मनाउनेर यत्त एकादशीमा पुजा गर्दा के कस्तो फल मिल्छरु आउनुहोस युवा ज्योतिष केशव गौतमबाट जानकारी लिऔँ । आषाढ शुक्ल एकादशीका दिन भगवन नारायण शेषशैयामा शयन गर्नुहुन्छ । कार्तिकशुक्ल एकादशीमा शोषशैयाबाट भगवन नारायण जाग्नुहुन्छ । त्यसकारण यी दुई एकादशीमा जसले निरन्तर भगवनको पूजा गर्दछ त्यसका हरेक पा’पहरू न’ष्ट हुन्छन् ।

एकादशी मा तुलसी रोपेर विष्णुको पूजा गर्ने प्रचलन रहेको छ,नूर नामक रा’क्षसको आ’तंकबाट मुक्ति दिलाउन विष्णुले संघर्ष गर्नुपरेको र थकान मेटाउन बद्री आश्रममा गएर शयन अर्थात् सुतेको कथा प्रचलनमा रहेको छ। जान्नुहोस् यो तिथिमा के गर्नुहुन्छ के गर्नुहुन्दैन ।

के–के गर्दा अचुक फाईदा
यो दिन पूजन पाठले सबै झन्जट, दुख क’ष्ट हटेर जानेछन् । सबै प्रकारका मोहपनि हटेर जानेछन् । यसैले मनमा शान्ति छाउनेछ । यो दिन व्रत जरुर बस्नुहोस् ।

ब्रत बस्ने व्यक्ति बिहानै उड्नुपर्नेछ । स्नान पछि सूर्यलाई जल चढाउनुहोस् । भगवान विष्णुका अगाडी पुगेर व्रत बस्ने संकल्प गर्नुहोस् । दिनभर निराहार व्रत बस्नुहोस् । संभव छैन भने फलाहार खाएर व्रत बस्नुहोस् । साँझ भगवान विष्णु र देवी लक्ष्मीको विधि–विधानले पूजा गर्नुहोस् ।

एकादशीको दिन बिहानै तुलसीको बृक्ष रहेको मोडमा जल चढाउनुहोस् । साँझ तुलसीको नजिक शुद्ध घिउको दीप जलाउनुहोस् । तुलसी परिक्रमा गर्नुहोस् ।

एकादशीमा भगवान विष्णुलाई खीर, पहेलो फल या पहेलो रंगको मिठाईको भोग लगाउनुहोस् । यस दिन दक्षिणावर्ती शंखमा गंगाजल भरेर त्यसले भगवान विष्णुलाई अभिषेक गर्नु अति शुभ मानिन्छ । तपाई चाहानुहुन्छ भने दूध र केसर मिलाएर भगवान विष्णुको अभिषेक गर्नुपर्नेछ ।

कुनै मन्दिरमा गएर अन्न (गहूँ, चामल आदि) को दान गर्नुहोस् । भगवान विष्णुलाई पीतांबरधारी पनि भनेर सम्झिने गरिन्छ । यसैले एकादशीमा उहाँलाई पहेलो वस्त्र अर्पित गर्दा फल मिल्नेछ । भगवान विष्णुलाई तुलसीको माला चढाउनु अति उपयुक्त हुनेछ ।

एकादशीमा के गर्नुहुन्न
एकादशीमा क्रोध, रिस त्याग्नुपर्नेछ । घरमा कुनै प्रकारको वाद–विवाद या क्लेश राख्नबाट बच्नुपर्नेछ । व्रत बस्ने व्यक्तिले ईमानदारी पूर्वक काम गर्नुपर्नेछ । बिहान अबेरसम्म सुत्नुहुन्न । कुनै प्रकारको नशा सेवन गर्नुभएन ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *