नेपालमा हालसम्म नेपालमा कोरना नदेखिएको सरकारको दा”वी ! शं’का गरिएका सबैको ‘नेगे”टिभ’ रिपोर्ट

  •  
  •  
  •  
  •  
  •  
  •  

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको आशंका गरिएका ४ सय ४१ जनाको नमूना परीक्षण नेगेटिभ आएको जनाएको छ ।

परीक्षण गरिएकामध्ये एक जनामा पनि कोरोना भा’इरसको स’ङ्क्रमण नभेटिएको मन्त्रालयले प्रस्ट पारेको हो । माघ ९ गते चीनबाट फर्किआएका एक नेपालीमा देखा परेपश्चात हालसम्म थप संकास्पद ४ सय ४१ वटा नमुना प्रयोगशालामा परीक्षण गरिएकोमा सबै नतिजामा कोभिड–१९ स’ङ्क्रमण नरहेको मन्त्रालयले जनाएको छ ।

स’ङ्क्रमण भित्रिन नदिन त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा थप जनशक्ति तथा उपकरण व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ । विमानस्थलमा सङ्क्र’मण रोकथामका लागि नियमित रूपमा औषधिसहितको स्प्रे गर्ने काम भइरहेको समेत विज्ञप्तिमा उल्लेख छ । यसैगरी छिमेकी मुलुकहरूसँगका स्थलमार्गका ३७ नाकामा प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा ‘हेल्थ डेस्क’ स्थापना गरी नेपाल भित्रिने यात्रुको जाँच सुरु गरिएको छ ।

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।

प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *