कास्मिर आ,क्रमण : तीन वर्षका बालककै सामुन्ने गयो हजुर बुवाको प्रा’ण

एजेन्सी : जम्मू का’स्मिरको बारामुला जिल्लास्थित सपोपोर कस्बेमा भारतीय सुरक्षाकर्मीहरु माथि वि’द्रोहीहरुले ह’मला गरेका छन् । यस घ’टनामा एक सैनिकको मृ,त्यु भयो भने तीन जना घा’इते भए । जस मध्ये दुईको अवस्था नाजुक छ । वि’द्रोहीहरुको फा’यरिङमा परेर एक सर्वसाधारणले ज्यान गु’माएका छन् । मृ,तक व्यक्तिका ३ वर्षका नाती गो,ली चल्दा उनीसँगै थिए ।

ती बालकलाई भने गो,ली लाग्नबाट सुरक्षाकर्मीले बचाएका छन् । अहिले यस क्षेत्रलाई सुरक्षाकर्मीले घे’रा हालेका छन् । उनीहरुले आ,क्रम’णकारीको खोजी गरिरहेका छन् । का’स्मिरमा भारतीय सुरक्षाकर्मी माथि ६ दिनमा भएको यो दोस्रो ह’मला हो । यस अघि शुक्रबार अनन्तनागको बिजबेहन्डामा सिआरपीएफको पार्टीमा आ,क्रमण भएको थियो । त्यस घ’टनामा पनि एक सैनिकसँग ५ वर्षका बच्चा मा,रिएका थिए ।

जम्मू–का’स्मिरका डिजीपी दिलबाग सिंहका अनुसार यस वर्ष विभिन्न वि’द्राही संगठनका १ सय २८ जना मा,रिएका छन् । उनका अनुसार हिजबुल मुजाहिदिनका ७० जना, लस्कर ए तोयबा र जैश ए मोहम्मदका २०–२० जनाको मृ,त्यु भइसकेको छ। मृ,त्युवरण गर्ने बाँकी वि’द्रोही अन्य विभिन्न सङ्गठनमा आबद्ध थिए ।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

Leave a Reply

Your email address will not be published. Required fields are marked *