पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै खुलामञ्च कब्जा गरेका ठेकेदार स’मातिए

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । ठेकेदार मनोज भेटवाललाई प्रहरीले प* क्राउ गरेको छ । भेटवाललाई आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प* क्राउ गरिएको बताइएको छ । दिल्लीबाट काठमाडौं आएका उनलाई प्रहरीले विमानस्थलबाट निय* न्त्रणमा लिएको हो । भारतमा बस्दै आएका भेटवालविरुद्ध ७५ लाख १० हजार रुपैयाँको चेक बाउन्समा उजुरी परेको थियो ।उनी प्रहरीको खोजी सुचिमा थिए । भेटवाललाई पक्रन प्र* हरीले उच्च अदालत पाटनबाट अनुमति लिएको बताएको छ । उनी पुरानो बसपार्कमा बन्दै गरेको २१ तले भ्युटावरका ठेकेदार पनि हुन्।

उनी ‘क’ वर्गका ठेकदार हुन् ।पुरानो बसपार्कको २३ रोपनी जग्गामा भ्युटावर बनाउने भन्दै भेटवालको कम्पनीले खुलामञ्च क#ब्जा गरेको भन्दै सम्पदा अभियन्ताले वैशाखमा वि-रोध प्र* दर्शन गरेका थिए उनी जलेश्वर स्वच्छन्द विल्डर्सका सञ्चालक हुन् । २०७५ वैशाखमा भेटवाललाई केन्द्रीय अ’नुसन्धान व्यूरोको टोलीले बैंकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ठगी गरेको अभियोगमा नि’य-न्त्रणा लिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *