पूर्वमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधिन घरमा ब”म विस्फो”ट

0
6

पूर्व सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाको निर्माणाधिन घरमा ब’म विस्फो’ट भएको छ ।

बुधबार बिहान भक्तपुरस्थित मध्यपुर ठिमी नगरपालिका–१ मा बाँस्कोटाको निर्माणाधीन घरमा प्रेस”र कुक’र ब’म विस्फो’ट प्रहरीले जनाएको छ।

घर नजिकै विस्फो”ट भएको हुँदा बास्कोटाको घरको पर्खाल र सिसाहरुमा क्ष”ति पुगेको र अन्य छिमेकीको घरमा पनि केही क्ष”ति भएको प्रहरीले जनाएको छ ।

बास्कोटाको घरमा ब”म विस्फो’ट कसले र किन गरायो भन्ने प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।

पूर्वमन्त्री बाँस्कोटा सेक्युरिटी प्रिन्टर खरिदमा कमिशनकाण्डमा मुछिएपछि मन्त्री पदबाट राजिनामा दिएका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here