मन्त्री ढकालमाथि नेता महरको आ’क्रोशः जनताको करबाट तलबभत्ता पचाएर गै’रजिम्मेवार अभिव्यक्ती दिन ला’ज लाग्दैँन ?

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। नेपाली कांग्रेसका युवा नेता नैनसिंह महरले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई जिम्मेवार पदमा बसेर गै’रजिम्मेवार अभिव्यक्ती दिन लाज लाग्नुपर्ने बताएका छन् । जनतालाई विश्वभरी सन्त्रा’स फैलाईरहेको कोरोना भा’ईरसको सं’क्र’मण नेपालमा पनि देखिए सरकारले सबैलाई क्वारेन्टाईनमा राख्न नसक्ने अभिव्यक्ती स्वास्थ्यमन्त्री ढकालले दिएपछि नेता महरले रोस प्रकट गरेका हुन् ।

स्वास्थ्यमन्त्रीज्यू जिम्मेवार पदमा बसेर विश्वभर संन्त्रास फैल्याईरहेको कोरोना भा’ईरसबारे गै’रजिम्मेवार अभिव्यक्ती दिन ला’ज लाग्दैँन ? जनताप्रती उत्तरदायी हुनुपर्दैन ?, नेता महरले प्रश्न गर्दै भनेका छन् ।

सरकार भ्र’ष्टाचार र लु’ट्नका लागि मात्र हो, आजनतालाई परेको बेला अभिभाकत्व ग्रहण गर्न नसक्ने, जनताप्रति उत्तरदायी खोई भन्दैं नेता महरले आ’क्रोश पोखेका छन् ।

जनताको कर र रेमिट्यान्सबाट तलब र भत्ता खाने अनि आपतविपतमा हामी छौ, सरकार तपाईको साथमा छ, नेपालमा कोरोनाको सं’क्रमण देखिहाले राज्यले कुनै पनि ‘क’सर बाँकी राख्दैँन भन्नु त कहाँ हो कहाँ उल्टै नालायकिपनको पराका’ष्टा देखाउने ?, नेता महर आ’क्रोशमिश्रित अभिव्यक्ती दिदैं अघि थप्छन्, सरकार भ्र’ष्टचार गर्न र लु’ट्नलाई मात्र हो ? नागरीकप्रती उत्तरदायी भएको खोई ?

त्यसैगारी पछिल्ला केही बर्षयता नेपाली नोटहरु न’क्क’ली भेटिएपनि त्यति धेरै बजारमा आएका थिएनन् । तर पछिल्लो समय न’क्क’ली नोटहरु धेरै बजारमा देखिन थालेका छन् । बजारमा पुगेका नोटहरु बैंकसम्म पुग्ने गरेका छन् ।

दैनिक १० वटा भन्दा बढी न’क्क’ली नोटहरु बैंकसम्म पुग्ने गरेको राष्ट्र बैङ्कले जनाएको छ ।पछिल्लो समय भारतजस्तै नेपालमा पनि नक्क’ली नोटको धन्दा शूरु भएको छ । न’क्क’ली नोटको पहिलो शिकार गाउँका सोझा नागरिक पर्ने गरेका छन् भने बढी ब्यस्त हुने पसलहरु पनि यसको मारमा परेका छन् ।

गतवर्ष पोखरामा विभिन्न माध्यमबाट न’क्क’ली नोटहरू बैङ्कमा पुगेका थिए । सयौ संख्यामा आएका यस्ता नोट प्राय ५ सय र १ हजारका थिए ।न’क्क’ली नोट कारोबार गर्नेले मौका हेरेर सर्वसाधारणसँग कारोबार गरेर झुक्याउँने गरेका छन् । जाजरकोटमा न’क्क’ली नोट छाप्ने मेसिनसहित केही व्यक्ति प’क्रा’उ परेका थिए ।

नेपाल राष्ट्र बैङ्कका मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक लक्ष्मीप्रपन्न निरौलाले कतिपय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म नै पुग्ने गरेको बताए । एक हजार र पाँच सयका नोटहरु हप्तामा एक दुई थान भेटिने गरेका छन्,- निरौलाले भने -पछिल्लो समय न’क्क’ली नोट राष्ट्र बैङ्कसम्म पुग्न थालेका छन् ।

विशेष गरेर भीडभाड तथा घुइँचो भएका पसल, मेला, हाटबजार, जुवा अड्डा र भट्टी पसलमा बढी न’क्क’ली नोटको कारोवार हुने गरेको छ । घुइँचो भएका ठाउँमा, हतारमा र अँध्यारो भएका बेला गरिने कारोबारमा न’क्क’ली नोटको प्रयोग हुने गरेको राष्ट्र बैङ्कले बताएको छ । नगदमा ठुलो कारोवार नगर्न र बैङ्क प्रणालीबाट मात्र गर्न निरौलाले सुझाव दिएका छन् ।

अ’परिचित व्यक्तिबाट कारोवार गर्दा र भीडभाडमा सतर्क रहने राष्ट्र बैङ्कले पहिलेदेखि नै सर्तक बनाइरहेको छ । न’क्क’ली नोटको कागज चिप्लो र लुलो हुन्छ तर, स’क्क’लीको खस्रो र क’डा हुन्छ ।

सर्वसाधारणले धेरै कुरा हेर्न नसक्ने भएकाले कागज, सुरक्षण धागो र लाली गुराँसको पानी छापकोे जानकारी पाउँदैनन् । न’क्क’ली नोटको कारोवार गर्नेमाथी ठुलो सजाय नेपालको का’नुनले गरेको छैन । फितलो कानुन भएका कारण पनि समस्या भएको मुद्रा व्यवस्थापन विभागका निर्देशक भीष्म उप्रेतीले स्वीकार बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *