सबै विषयको निस्प’क्ष्य छानबिन होस्- पुर्ब मन्त्री बाँस्कोटा

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ – निवासमा ब”म विष्फो”ट भएको घटनामा पूर्वमन्त्री गोकुल बाँस्कोटाले सबै विषयको छान”बिन हुनुपर्ने प्रतिक्रिया दिएका छन् ।

बुधबार बिहान मन्त्री बाँस्कोटाको मध्यपुरथिमि नगरपालिका–१ लोकन्थली मनोहरा फाँटस्थित निवासमा शक्तिशा”ली विष्फो”ट गराइएको थियो। यो घटना प्रति’बन्धित विप्ल”व समूहले गराएकोमा सुरक्षा निकाय स्पष्ट छ ।

‘मैले सम्पूर्ण रुपमा सबै विषयहरुको छानबिन होस् भनेरै राजीना”मा दिएको हो, अहिले यो सब कसले र किन गरिरहेको छ, म बढी बोल्दिनँ, यसमा मेरो केही प्रतिक्रिया छैन, सबै विषयको छान”बिन हुनुपर्छ, बाँस्कोटाले भने

सेक्यु:रिटी प्रिन्टर खरिद प्रक्रियामा ७० करो”ड कमिसनको मोलतो”ल गरेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटाले मन्त्री पदबाट राजीना”मा दिएका थिए ।

कमिसन प्रकरणमा मुछिएका बाँस्कोटाले राजीना”मा दिएपछि उनीलक्षित आक्रम”ण हुन सक्ने भन्दै प्रहरी अलर्ट थियो ।

स्रोतका अनुसार बास्कोटा प्रकरणलगत्तै प्रहरीको प्रति आतङ्क”वाद हेर्ने विषेश ब्युरोले सबै प्रहरी यूनिटलाई उनीविरुद्ध नेत्र विक्रम चन्द विप्ल”व नेतृत्वको नेकपाले आक्र”मण गर्न सक्ने लिखित सर्कुलर नै जारी गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *