नेपालको लागी खुशीको खबर ! नेपालको बिजुली भारत र बंगलादेशलाई बेच्ने तयारी !

0
22

काठमाडाैं । सरकारले नेपालको बिजुली भारत र बंगलादेशलाई बेच्न स्वीकृति दिएकाे छ । सरकारले बिजुली खरिदबिक्री गर्न सक्ने गरी नेपाल विद्युत प्राधिकरणलाई स्वीकृति दिएको हाे। सरकारको अनुमतिपश्चात् प्राधिकरणले अब नेपालमा उत्पादन भएको तर ख’पत हुन नसक्ने अतिरिक्त विद्युत् भारत र बंगलादेशमा बिक्रीका लागि मार्ग प्रशस्त भएको छ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको प्रस्तावमा सरकारले खपत हुन नसक्ने विद्युत् बेच्न तथा आन्तरिक उत्पादनमा कमी आई अपुग हुने बेलामा खरिदका लागि समेत मार्ग प्रशस्त गरेको हो । सरकारले प्राधिकरणलाई खरिद वा बिक्रीको सम्पूर्ण चरणको विद्युतीय अभिलेख राख्नसमेत अ’ख्तियारी प्रदान गरेको छ।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको स’मस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए स’मस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले ग’म्भीर स’मस्या निम्त्याउने गरेको पाइन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here