१५ वर्षीय नि’ष्ठुरी आमाले जिउदै बच्च माटोमा गा’डि दिएपछि…

  •  
  •  
  •  
  •  
  •  
  •  

एजेन्सी, १७ साउन । विश्वमा भएका अचम्मका विभिन्न किसिमका घटनाहरु भइरहेका हुन्छन् । त्यसै गरी कुनै कुनै जनावरले आफ्नै बच्चा पनि मा’र्छन् । आज हामी यस्तो घटनाबारे जानकारी दिन चहान्छौं जुन घटनाको बारेमा तपाईलाई सुनेर अचा’र्य लाग्न सक्छ । जनावर भएपनि मानिसको बच्चालाई जिन्दगी दिएको घटना रहेको छ । जनावरको लागि निकै ठुलो काम हो । आज हामी कुकुरको कुरा गर्छौ जसले एक बालकलाई नयाँ जिन्दगी दिएको छ ।
एक निष्ठु’री आमाले आफुले जन्माएको बच्चालाई जिउदै माटोमा गा’डिदिइन् । उनले आफू आमा भएको खबर कसैले पनि थाहा नहोस् । जसको कारण उनले आफ्नो ममता माटोमा पोखिन् ।

घट’ना थाइल्यान्डको हो । जहाँ एक किशोरीले आफुले जन्माएको बच्चा खेतमा जिउ’लै गा’डेर आइन् । तर उक्त दिन पिंग पान्ग नामको कुकुरले पत्ता लगायो । कुकुरले बच्चा गा’डेको थाहा पाउँदा बित्तिकै बेस्सरी भुकेर मालिकलाई बोलायो । मालिकले कुकुरको इशारामा जमिन खने र बच्चा निकाले ।

मालिकले बच्चा निकाल्दा गा’डेको धेरै समय भएको थिएन् त्यसैले बच्चा जिउ’दै बाहिर निकाले । बच्चाको आमा खोज्दा १५ वर्षकी एक किशोरी भएको पत्ता लागेको छ र हाल उनी प्रहरीको हिरास’तमा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *