पैसा चो’रेर र’क्सि खाएपछि बुवाले लिए आमाको ज्या’न, सहारा खोसिएका तीन छोरीक (भिडियो हेर्नुस्)

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । काठमाडौंको दक्षिणकाली नगरपालिका २ मा एउटा दुखद घ ट ना भएको छ । एक पुरुषले आफ्नै श्रीमतीलाई ढुं गाले हा नेर ह त्या गरेपछि तीन छोराछोरीको बि च ल्ली भएको छ । श्रीमतीको ज्यान लिएको अ भि योग मा बुवा प्रहरी हिरासतमा पुगेपछि आमा गुमाएका तीन छोराछोरीको बि च ल्ली भएको छ । बुवाले आफ्नै अगाडी आमाको ज्या न लिएको जेठी छोरीले बताएकी छन् । सारा नेपालीले उल्लासपूर्ण तरिकाले होली मनाइरहेको बेलामा दक्षिणकालीका यि साना बालबालिकाको भने जिवन उ जा डी यो । जिवनको रंग नै उ ड्यो । उनीहरु अहिले सहाराको खोजिमा छन् ।

वुवाले यसरी ज्यान लिनुभयो भनेर जेठी छोरीले बेलिबिस्तार गराएकी छन् । स्थायी ठेगाना खोटागं भएका नविन राईले होलीको दिन घरमै श्रीमतीको ज्या न लिएर झा डीमा लगेर फा लि दिएका थिए । छिमेकीले भने इट्टाले थि चेको भने आफुहरुले नदेखेको बताएका छन् । छोरीले भने आफुले आमालाई त्यसरी हा नेको देख्न नसके पछि बाहिर भा गेको बताएकी छन् । आमा पुष्पा राईको निधन भयो ।

बुवाले हा न्न थालेको देखेपछि ड रा एर भागेकी छोरी फेरी घर आउँदा आमालाई घर भित्र ल डि रहेको अवस्थामा देखेर बोलाएकी थिइन् । उनले बोलाउँदा आमा बोलिनन् । घर वरीपरी आफन्त कोही छैन । हजुरवुवा हजुरआमाको नाम समेत थाहा छैन । बुवाआमाले आफुहरुको स्थायी घर खोटागं हो भन्ने थाहा पाएपनि उनीहरुलाई केही थाहा नभएको बताए । जेठी छोरी अनिषा राईले खोटागंमा पनि आफन्त छन् की छैनन् भन्ने पनि थाहा नभएको बताइन् ।

आमा र बुवा दुवै जना मा द क प दा र्थ से वन गर्ने गरेको छोरीले बताइन् । बुवा पहिले देखि नै मा तेको अवस्थामा थिए । त्यसको रि समा आमाले पनि वुवाको पकेटवाट पैसा झिकेर पसलमा गएर र क्सि किनेर ल्याएर आमाले पनि खा एको बताइन् । त्यही रि समा बुवाले ढुं गाले हा नेर आमाको ज्या न लिएको बताइन् । आमा र वुवाको घर झ ग डा र मा दक पदार्थ सेवन गर्ने बानीले यति राम्रो परिवार अहिले बिचल्ली भएको छ ।

आमाको सहारा बुवाले खोसे भने बुवा आफै प्रहरी हि रा सत मा पुगे । अहिले यि तीन छोरीहरु छिमेकीको सहारामा छन् । आफन्त कोही नभएका कारण आफुहरुलाई सहयोग गरिदिन जेठि छोरीले भिडियो मार्फत आग्रह गरेकी छन् । आफुहरु राम्रो पढ्न र जिवन राम्रो बनाउन चाहने भएपनि त्यसको कुनै सहारा नभएकाले सहयोगको अपेक्षा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *