काठमाडौं उपत्यका भया’वाह बन्दै, आज थपिए १२७ जना कोरो’ना सं’क्रमित

0
62

काठमाडौं, २९साउन । काठमाडौं उपत्यकामा थप १२७ जनामा को’रोना संक्र’मण पुष्टि भएको छ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जना गरी १२७ जना संक्रमित थपिएका छन् । नेपालमा विहीबार थप ५२५ जनामा कोरो’ना भाइ’रसको संक्र’मण पुष्टि भएको छ । यो सँगै को’रोना संक्र’मितको संख्या २४ हजार ९५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले विहीबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् । यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार ४३२ थियो । सक्रिय संक्रमितको संख्या ८ हजार २५ छ ।

पछिल्लो २४ घण्टामा थप १०९ जना को’रोना संक्र’मणमुक्त भएका छन् । योसँगै नेपालमा को’रोना सं’क्रमण भएर निको हुनेको संख्या हालसम्म १६ हजार ८३७ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्र’मणमु’क्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो। यसअघि बुधबारको तथ्यांकअनुसार नेपालमा कोरो’ना सं’क्रमणमुक्त हुनेको संख्या १६ हजार ७२८ थियो । मन्त्रालयका अनुसार हालसम्म को’रोनाका कारण ज्यान गुमाउनेको संख्या ९५ पुगेको थियो ।

यो पनि: हिमाली मुलुक भुटानले कोरो’ना’भाइरस नियन्त्रण गर्न भन्दै राष्ट्रव्यापी लकडा’उन घोषणा गरेको छ । विदेशबाट फर्किएका तर क्वारेन्टिन पूरा गरेका एक व्यक्तिमा को’रोना स’ङ्क्रमण देखिएपछि लकडा’उन गर्नुपरेको सरकारले जनाएको छ ।

सरकारले आम नागरिकलाई घरमै बस्न आग्रह गर्दै आदेश जारी गरेको छ । भुटानमा हाल करिब सात लाख ५० हजार जनसङ्ख्या छ । सरकारी आदेशसँगै भुटानका सबै विद्यालय, कार्यालय र व्यावसायिक संरचनाहरू बन्द गरिएका छन् ।

सरकारले लक’डाउन पाँच दिनदेखि २१ दिनसम्म जारी रहनेछ । यस अवधिमा सबै सङ्क्र’मितको पहिचान गर्ने तथा सबै सङ्क्र’मितलाई अलग्याउने जनाउँदै सरकारले यस कार्यबाट भाइ’रस प्रसारको साङ्लो तोडिने विश्वास लिएको छ ।

कुवेतबाट फर्किएकी एक २७ वर्षीया महिलालाई अनिवार्य क्वारेन्टिनमा राखेर घर पठाइएको थियो । तर उनमा सोमबार पुनः परीक्षण गर्दा कोरो’ना पुष्टि भएको थियो । उनी भुटानका विभिन्न स्थानमा घुमेको सरकारको आशङ्का छ ।

पर्यटन आश्रित मुलुक भुटानले एक अमेरिकी पर्यटकमा कोरो’ना पुष्टि भएर अस्पताल भर्ना भएलगत्तै गत मार्चमा विदेशी पर्यटकलाई भुटान प्रवेशमा रोक लगाइएको छ । भुटानका सबै ११३ जना स’ङ्क्रमित व्यक्तिलाई क्वारेन्टिनमा राखिएको थियो ।

यो पनिः त्रिभुवन विश्वविद्यायलको अन्तत परीक्षा शुरु गर्ने भएको छ । व्यवस्थापन संकायले नयाँ सेमेष्टरको कक्षा शुरु गर्ने निर्णय लिएको हो । कोभिड १९ को जो’खिम बढ्दै गएका कारण परीक्षा लिन सम्भव नभएकाले अर्को नयाँ सेमेष्टरको अनलाइन कक्षा शुरु गर्ने निर्णय भएको डीन प्राध्यापक डिल्लीराज शर्माले जानकारी दिए ।

डिनको कार्यालयले बिहीबार निकालेको सूचनामा परीक्षा रोकिएपनि नयाँ सेमेष्टरको पढाइ शुरु गर्ने निर्णय भएकाले अनलाइन कक्षामा सहभागी हुन विद्यार्थीलाई आह्वान गरिएको छ । परीक्षा भने परिस्थिति अनुकुल भएपछि मात्र सञ्चाल गरिने डीन शर्माले जानकारी दिए । यसअघि परीक्षा नियन्त्रण कार्यालयले भदौको तेश्रो सातादेखि परीक्षा लिने भन्दै सूचना निकालेको थियो । तर कोभिड १९ का संक्रमितको संख्या देशभर बढेपछि पुनः परीक्षा स्थगित गरिएको छ ।

सबै जिल्लाबाट सवारी पास वितरण ब’न्द
गृह मन्त्रालयले ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई बुधबार परिपत्र गर्दै मन्त्रालयले यही साउन २९ गतेदेखि लागू हुने गरी सवारी पास वितरण नगर्न निर्देशन दिएको थियो।

यसअघि सरकारले अत्यावश्यक कामका लागि अन्तरजिल्ला जान सवारी पास वितरण गर्दै आएको थियो। पछिल्लो समयमा मुलुकभर को’भिड –१९ को संक्र’मण बढ्दो छ। काठमाडौँ उपत्यकामा समेत दैनिक १०० जनाभन्दा बढी सङ्क्र’मण देखिएपछि प्रवेशमा नाकामा क’डाइ गरिएको छ। अन्तरजिल्ला सवारी पास रद्द भएपनि बिरा’मी ल्याउन लैजानका लागि एम्बुलेन्स भने आउन जान पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here