विश्वभरि आइफोन अभाव हुने

न्युयोर्क । अमेरिकामा मुख्यालय भएको एपल कम्पनीले चीनमा फैलिएको कोरोना भाइरस प्रकोपका कारण आफ्नो पूर्वानुमानित आय घट्न सक्नेछ । अमेरिकी प्रविधि कम्पनी एपलले चीनमा उत्पन्न परिस्थितिका कारण आफ्ना सामग्रीको उत्पादन तथा बिक्री प्रभावित भएको र विश्वभरि आइफोन आपूर्ति अस्थायी रूपमा अवरुद्ध हुने बताएको छ । कोरोना भाइरस महामारीका कारण आफ्नो अर्थ व्यवस्थामा असर पुगेको बताउने […]

Continue Reading

रिहाइपछि महराले भने : न्याय दिने अदालतलाई धन्यवाद, अरु कुरा पछि गरौंला

काठमाडौं : बलात्कार आरोपमा सफाइ पाएका पूर्वसभामुख कृष्णबहादुर महराले न्याय दिलाउने अदालतलाई धन्यवाद दिएका छन्। सोमबार डिल्ली बजार कारागारबाट रिहाइ हुँदा अदालतलाई धन्यवाद दिएका हुन्। महराले भने ‘मलाई न्याय दिलाउने सम्मानित अदालतलाई धन्यवाद छ। कारागारमा रहँदा सहयोग र सद्भाव व्यक्त गर्ने प्रशासन, प्रहरी, कैदी बन्दी र मलाई शुभेच्छा प्रकट गर्ने सबैमा धन्यवाद व्यक्त गर्दछु। अरु […]

Continue Reading

शिवमाया तुम्बाहाङ्फे कानुनमन्त्रीमा नियुक्त

काठमाडौं : प्रतिनिधिसभाकी पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रीमा नियुक्त भएकी छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले तुङ्बाहाम्फेलाई प्रधानमन्त्रीको सिफारिसमा कानुनमन्त्रीमा नियुक्त गरेकी हुन्। समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यावदले राजीनामा दिएपछि रिक्त रहेको मन्त्री पदमा तुम्बाहाङ्फेलाई नियुक्त गरिएको हो। उनलाई सोमबार दिउँसो ३ बजे राष्ट्रपति कार्यालयमा सपथग्रहण गराउने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य […]

Continue Reading

बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद गर्दा बेहुला फरार भएपछी…

काठमाडाैँ । बेहुलीले विवाहमा लगाउने सारीको विषयमा विवाद उत्पन्न भएपछि कर्नाटकका एक व्यक्ति विवाहको एक दिन अघि भागेका छन् । बेहुलाका अभिभावक अभिभावकबीचक विवाहमा बेहुलीले कस्तो सारी लगाउने भन्ने विषयमा विवाद उत्पन्न भएको थियो । घटना बुधबारको हो । कर्नाटकको हसननगर नजिक रहेको एक गाँउका बासिन्दा बीएन रघुकुमार अभिभावकको इशारामा विवाह समारोहमा सहभागी नभइ भागेका […]

Continue Reading

खरिपाटीले भुलायो वुहानको पीडा

काठमाडौं : चीनको हुपै प्रान्तबाट १ सय ७५ नेपाली आइतबार बिहान झिसमिसेममा काठमाडौं ओर्लिए । उनीहरू राष्ट्रिय ध्वजावाहक विमानबाट स्वदेशमा पाइला टेकेभन्दा क्वारेन्टाइन स्थल पुग्दा बढी खुसी देखिन्थे । विमानस्थलमा ओर्लेपछि स्वास्थ्य जाँच गरी प्रहरी स्कर्टिङमा उनीहरूलाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्र (क्वारेन्टाइन)मा लगिएको हो । चीनको सुन्दर प्रान्त एकाएक कोरोना भाइरस संक्रमणको […]

Continue Reading

मातातीर्थको १७३ रोपनी जग्गामा बाबुरामलाई तान्ने तयारी !

निर्णय भएकैमा शंका, ललिता निवासकै अनुहार यता पनिकाठमाडौं नेपाल ट्रस्टको जग्गा नक्कली मोही खडा गरेर व्यक्तिका नाममा सार्न आदेश दिनेलाई छानविन गरेर कारवाही गरिने प्रधानमन्त्री ओलीको भनाइ छ । ओलीले मन्त्रिपरिषदबाट कानूनविपरीत निर्णय गरेको भनिएको अवधिमा डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए । भट्टराई १२ भदौ २०६८ देखि ३० चैत २०६९ सम्म प्रधानमन्त्री थिए । भलै, […]

Continue Reading