रवीको यस्तो राम्रो काम ७८ हजार माʼस्कसहित ७ जनालाई यसरी समाʼत्न सफल(भिडियो हेर्नुहोस् )

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । न्यूज २४ टेलिभिजनको विशेष कार्यक्रम ‘सीधाकुरा जनतासँग’को आज ५०८ औं एपिसोड हो ।कार्यक्रमको आजको एपिसोडमा पनि विभिन्न विशेष रिपोर्टहरु प्रस्तुत गरिएको छ । साथै, विभिन्न विषयमा सम्बन्धित निकाय तथा व्यक्ति विशेषसँग प्रत्यक्ष कुराकानी पनि गरिएको छ ।

मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को जोखिम रहेका बेला मास्कमा कालोबजारी गरेको आरोपमा आज आठ जना प्रहरी नियन्त्रणमा परेका छन् ।प्रहरीले काठमाडौँको डल्लुबाट उनीहरुलाई नियन्त्रणमा लिएर लुकाएर राखिएको ७८ हजार मास्कसमेत बरामद गरेको छ ।

उनीहरुले रु पाँच पर्ने मास्कलाई रु ३१ सम्म लिएको पाइएको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिसकेको समयमा नेपाल सरकारले पनि यसबाट बच्न व्यक्तिगत सावधानी अपनाउन सबै नागरिकहरुलाई आग्रह गरिरहेको छ ।सरकारले बढी भीडभाड भएको ठाउँमा नजान, सभा सम्मेलनहरु नगर्न आग्रह गरिरहेको समयमा सार्वजनिक सवारी साधनको यात्रा अहिलेको सबैभन्दा ठूलो समस्या बनेको छ ।

भिडियो हेर्नुहोस्…

काभ्रेको पनौतीमा स्थानिय प्रशासनद्धारा क’र्फ्यु आ’देश जारी
काभ्रे। सोमवार दिउसै देखि तनावग्रस्त बनेको काभ्रेपलाञ्चोकको पनौतीमा स्थानिय प्रशासनले अ निश्चि तका लका लागि क’र्फ्यु आदेश जारी गरेको छ । सोमबार टिपरको ठ क्क रबाट आमा, छोरीको निधन भएपछि काभ्रेको पनौती मंगलबार बिहानैदेखि त ना बग्र स्त बनेको छ । स्थिति नि यन्त्र ण बाहिर जाने देखेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले क र्फ्यू आ देश जारी गरेको छ । बिहान ९ बजेदेखि लागु हुने गरी पनौती बजारमा अर्को आदेश नभएसम्मका लागि क र्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमल्सेनाले जानकारी दिए ।

सोमबार दिउँसो पनौती बसपार्कमा टिपरले ठ क्क र दिँदा खानीखोला गाउँपालिका–१ की ३३ वर्षीया जुनीमाया गोले र तीन वर्षीया छोरी स्मारिका गोलेको ज्या न गएको थियो ।

सोमबार दिउँसोदेखि नै स्थानीयहरु प्र दर्श नमा उत्रिएका थिए । मंगलबार बिहानैदेखि हजारौंको संख्यामा स्थानीयहरु सडकमा उ त्रिए र टायर बा ल्दै वि रोध प्र द र्शन गरिरहेका थिए । स्थिति नि य न्त्र ण बाहिर नजाओस् भनी क र्फ्यू आदेश जारी गरिएको प्रजिअ तिमल्सेनाले बताए। क र्फ्यु पछि अहिले अवस्था सामान्य भएको र पीडित र सवारी धनीका बीचमा वार्ताको वातावरण बनाइएको प्रजिअ तिमिल्सेनाले बताएका छन् ।

चेपाङ समुदायका पी डा : किन गाउँमा आउँदैन विकास ?
चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् । उहाँलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उनको बुझाइ छ । गाउँपालिका गत आइतबार आयोजित अन्तक्र्रिया कार्यक्रममा उनले भनिन्, “चेपाङगाउँमा मात्रै किन आउँदैन विकास रु”

“स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटका बारेमा हामीलाई थाहा नै हुँदैन”, उनले भनिन्, “हामी कम बोल्ने र कम जानेबुझेको भएर होला रु”, उनले गुनासो गरिन् । स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनले गुनासो पोखिन् । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छौँ र बेच्छौँ”, रामजी चेपाङले भने। उहाँले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन स म स्या भएको गुनासो पोख्नुभयो । कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्नसके मात्रै बालबालिका नियमित विद्यालय जाने उहाँले बताउनुभयो । उनले चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने माग गरे । “पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ”, उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *