भारतीयले सुरक्षाकर्मीका ह’तियार खोस्न थाले: सेनालाई भात खुवाएर राख्ने होइन, सीमामा खटाऔँ : सांसद चौधरी [भिडियो सहित]

0
7

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद रामकुमारी चौधरीले सीमा सुरक्षाको लागि नेपाली सेना खटाउन माग गरेकी छन्। आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद चौधरीले भारतीयबाट नेपाली सुरक्षाकर्मीको ह’तियार खेस्नेसम्मको काम भैरहेको भन्दै सेना परिचालन गर्नुपर्ने माग गरेकी हुन्। सी’मामा नेपालीले दुः’ख पाइरहेको भन्दै चौधरीले सश’स्त्र प्रहरीको सपोर्टको लागि नेपाली सेना खटाउनु पर्नेमा जोड दिईन्।

‘नेपाली सेनालाई भात खुवाएर राख्ने होइन, व्यापार गराउने होइन, सशस्त्र प्रहरीलाई सपोर्ट गर्न सी’मा क्षेत्रमा खटाउनु पर्यो,’ चौधरीले भनिन्। सांसद चौधरीले सीमा क्षेत्रमा जनतालाई एसएसबीले दुःख दिने र पिलर सार्ने काम गरेकोले बताइन्।

त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं।

शारीरिक समस्या
बालबालिकाले सबै कुरा आफू भन्दा ठूला व्यक्तिहरुसंग सिक्दै जाने हो । बालबालिकाको मानसिक ,शारीरिक र सामाजिक रुपमा पनि विकास हुनुपर्ने समय हो यो तर यस्तो महत्वपूर्ण समयमा बालबालिकाले मोबाइल हेर्ने हो भने धेरै कुरामा समस्या देखिन्छ ।

मोबाइल खेल्न दिएपछि बोल्न जरुरी हुँदै जसले गर्दा बालबालिकामा बोलीको विकास हुँदैन । हिँडाइमा समस्या हुन्छ । जति बालबालिकाको उमेर अनुसार विकास हुनुपर्ने हो त्यति भएको पाइँदैन ।

बालबालिकाको शरीरको विकास जति खेल्ने सक्यो त्यति धेरै हुन्छ तर मोबाइल दिएको बालबालिका एकै ठाँउमा बसेर हेरिरहेको हुन्छन् जुन कुराले गर्दा बालबालिका हिँड्नु पर्ने समयमा हिँड्न सक्दैनन् ।
एकै ठाँउमा बसेर मोबाइल हेरेर खाना खाँदा मोटोपनको सिकार हुने, समयमा खाना नखाइदिने हुँदा बालबालिका शारीरिक रुपमा दुब्लो हुने सम्भावना पनि हुन्छ ।
जति समयमा बालबालिकाको विकास हुनु पर्ने त्यो मोबाइल लतले एकदमै असर गर्छ ।

यसरी छुटाउन सकिन्छ
तल बसेपछि मात्रै मोबाइलले विभिन्न नकारात्मक असर देखाउने गर्छ । अन्य नसा जस्तो छुटाउनै नसक्ने अवस्थाको भने हुँदैनन् । मोबाइलको लत बसको बालबालिकालाई छुटाउनु भयो भने ब्रेनले पनि नियमित रुपमा काम गर्छ ।

मोबाइलको तल बसेको बालबालिकालाई एकै पटक तल घटाउन निकै गाह्रो हुन्छ । यदी तपाईँको बालबालिकामा मोबाइल चलाउने तल बसेको छ भने एकै पटक छुटाउने कोसिस नगर्नुस् ।

एक घण्टा, आधा घण्टा गरेर विस्तारै मोबाइलको तल छुटाउन सकिन्छ । जसले गर्दा साथीसँग बोल्ने र खेल्ने गर्न थाल्छन् भने शारीरिक तथा मानसिक विकास पनि राम्रो हुन्छ ।

मोबाइलको सट्टा बालबालिकालाई खेल्ने कुराहरु किनिदिनुस् । चित्रहरु कोर्न दिन पनि सकिन्छ । यस्तै अभिभावकले प्रशस्त समय दिने, होमवर्क गर्न सघाउने जस्ता कुराले पनि मोबाईलको तल छुटाउन सकिन्छ ।

कुरा बुझ्न सक्ने बालबालिकाको हकमा कुरा गर्ने हो भने मोबाईल हेर्दा कस्तो असर गर्छ भन्ने विभिन्न जानकारी मुलक कुराहरु देखाउन सकिन्छ । यस्तै मोवाइल चलाउदा भएका समस्याहरु उदाहरणसहित बुझाएर लत हटाउन सकिन्छ ।

विद्यालयले पनि मोबाइल प्रयोगले बालबालिकामा पार्ने नकारात्मक असरको बारेमा जानकारी गराउँदा हीतकर हुन्छ । आफ्नो बालबालिकालाई मोबाइलमा लत लागेको बारेमा अभिभावकलाई जानकारी हुन्छ, त्यसकारण बालबालिकालाई मोबाइल भन्दा अन्य कुरामा भुल्याउदा राम्रो हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here