२२ पटक साना बालबालिकाहरूलाई ललाईफ’काई कानको मु’न्द्रा लु’टपा’ट गर्ने व्य क्ति प’क्राउ

0
8

काठमाण्डौं / उपत्यकाको विभिन्न स्थानहरूबाट बालबालिकाहरूलाई ललाईफकाई कानको मुन्द्रा लु;टपा;ट गर्ने व्यक्ति प’क्रा;उ सम्बन्धमाः काठमाण्डौंको बालाजु मनमैजु; कपन; कपुरधारा; गल्कोपाखा; स्युचाटार; कोटेश्वर; बालकुमारी; गोठाटार; पानी ट्याङ्की; महांकाल; आरुबारी; नारायणटार लगायतका ठाउँहरूबाट बिभिन्न मितिमा २२ पटक साना बाल बालिकाको कानको मुन्द्रा लु’टपा’ट गर्ने,महिला र सुन किन्ने पुरुषलाई महानगरीय प्रहरी वृत्त बौद्धको टोलिले नि’यण्त्रणमा लिई आवश्यक अनुसन्धान कार्य भैरहेको।

हालसम्म २० जना अभिभा बकहरू प्रहरी सम्प र्कमा आएको तथा केही प्रहरी सम्पर्कमा आउन बाँकी रहेको। साथै आफ्ना बालबा लिकालाई अ प’रिचित व्य क्तिसँग कसरी सुर क्षित हुने भनेर सि काएमा भ विष्यमा पुनः यस प्र कृतिका घ टना’हरू दो होरिन पाउँदैनन् कि!

न्त्रिपरिषद बैठक बस्दै, लकडाउन गर्ने/नगर्नेबारे महत्त्वपूर्ण निर्णय हुनसक्ने

काठमाडौं । आज साँझ मन्त्रिपरिषद् बैठक बस्दैछ। बैठक साँझ ५ बजेलाई बोलाइएको सरकारका प्रवक्ता समेत रहेका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए ।

प्रवक्ता ज्ञवालीका अनुसार बिहीबारको मन्त्रिपरिषद् नियमित भएकाले मन्त्रालयगत एजेण्डामा छलफल हुनेछ । मन्त्रिपरिषद‍्को नियमित बैठक साताको सोमबार र बिहीबार बस्ने गरेको छ ।संख्या मन्त्रालयले भने फेरि लकडाउन गर्न सिफारिस गरेको छ । कोरोना संक्रमण दर तीव्र गतिमा बढेको निचोडसहित मन्त्रालयले सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयअन्तर्गतको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बिहान बसेको बैठकले फेरि एक महिना सबै सार्वजनिक सेवा र व्यवसाय बन्द गर्न सिफारिस गरिएको प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले बताएका छन्।

‘कोरोना सं’क्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भने, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’

गौतमका अनुसार अहिले कोरोनाका १७ हजार सक्रिय सं’क्रमित छन्। यदि सक्रिय संक्रमितको संख्या २५ हजार पुगेको खण्डमा लकडाउन गर्नुपर्ने सिफारिस पनि मन्त्रालयले सरकारलाई गरेको छ।

‘अहिले १७ हजार सक्रिय संक्रमित छन्। कुनै दिन २५ हजार सक्रिय सं’क्रमित भएमा फेरि बन्दा बन्दी गर्ने गरी सिफारिस भएको छ’, उनले भने, ‘अन्तर्राष्ट्रिय नाकाहरुमा हेल्थ डेस्क स्थापनाका लागि दरबन्दी पुनरवालोकन गर्ने पनि निर्णय भएको छ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here