३६ हजार गोर्खा सैनिकलाई भारतले लद्दाख पठाउँदै !

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। भारत र चीनबीच सी’मा वि’वादलाई लिएर त’नाब बढेको छ । पछिल्लो समय लद्दाख क्षे’त्रमा बढेको तना’वलाई लिएर दुई मुलुकबीच वार्ता भइरहेका बेला सोमबार राति भएको दुई पक्षीय झ’ड’पमा केही सैनिकले सहा’दत प्राप्त गरेका छन्। उक्त झड’पबारे दुवै मुलुकले एकअर्कालाई आ’रोप लगाइरहेका छन् । चीनले भारतका कारण सो घट’ना हुन पुगेको आरो’प लगाएको छ भने भारतले चीनबाट आ’क्रम’ण भएको प्रत्या’रोप लगाएको छ ।

बुधबार दिउँसो भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो घट’नामा सहादत प्राप्त सैनिकहरुको बलि’दानी खेरा जान नदिने प्रतिबद्धता जनाएका छन्। बुधबार गृहमन्त्री अमित शाहसँगै १५ वटा राज्यका मुख्यमन्त्रीहरूसँगको भिडियो कन्फ्रेन्सलाई सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले भारतले शान्ति चाहेको बताए । सँगै उनले यही भारतलाई उ’क्साएमा त्यसको जवाफ दिन पनि तयार रहेको बताए ।

पूर्वी लद्दाखको गलवान उपत्यकामा ’लाइन अफ एक्चुअल कन्ट्रोल’को विषयलाई लिएर भएको चिनियाँ सैनिकसँगको झड’पमा २० जना भारतीय सैनिकले ज्या’न गु’मा’एका छन् । यसबारे प्रधानमन्त्री ओलीको धारणा सार्वजनिक भएको हो।

उता चीनले पनि आफूले हिं’सा नचाहेको बताएको छ । सीमा क्षेत्रमा अब यस्ता घट’ना नहोस् भन्नेमा आफूहरुले चाहेको चिनिया विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बताएका छन् । चीन र भारतबीचको भिड’न्तको अवस्थाले नेपाललाई पनि चि’न्तित् बनाएको छ। दुवै देशको छिमेकीको नाताले मात्रै होइन भारतीय सैनिकमा नेपाली नागरिक पनि रहेका छन्।

जब भारतको चीन र पाकिस्तानसँग भिड’न्तको कुरा उठ्ने बित्तिकै गोर्खा सैनिकलाई अग्रपंक्तिमा राख्ने तयारीबारे विभिन्न विवरण आउने गरेका छन् । अहिले पनि लद्दाखमा भारतमा गोर्खा राइफल्समा कार्यरत ३६ हजार नेपालीलाई पठाउने तयारीबारे अपुष्ट खबर आइरहेका छन्।३६ हजार गोर्खा सैनिकलाई लद्दाख पठाउने तयारीबारे भारतीय पक्षबाट हालसम्म कुनै औपचारिक धारण सावर्जनिक भएको छैन। तर, आम नेपालीमा ३६ हजार गोर्खा सैनिकलाई लद्दाखमा पठाउन लागेको हल्ला चलिरहेको छ । तर, यसबारे भारतले केही बताएको छैन।

त्यसैगरी ११ प्रतिशत मानिसहरुमा बाइपोलार डिसअर्डर हुने र ६ प्रतिशत डिप्रेशन र एक्लोपनाको शिकार हुने पनि पत्ता लगाइएको हो । यस्ता मानिसहरुमा अनिद्राको समस्या बढी भेटिने हुनाले नै उनीहरु राति सक्रिय हुने गर्छन् । त्यसकारण यिनीहरु मध्य रातमा मोबाइल चलाउने, चिया पकाउने जस्ता गतिविधिमा संलग्न हुने गरेको प्रमुख अध्ययनकर्ता ड्यानिअल स्मिथले बताएका हुन् ।

उनका अनुसार यस प्रकारका मानसिक रोगबाट बच्न १० बजे सम्मको समयसीमा तोक्न आवश्यक छ । मानिसहरुले त्यसभन्दा पछाडि मोबाइल चलाउनमा रोक लगाए समस्या धेरै कम हुने उनको भनाइ छ । विशेषगरी शहरमा चौबीसै घण्टा बत्तीको मुनि बस्ने मानिसहरुका लागि मोबाइलको अधिक प्रयोगले गम्भीर समस्या निम्त्याउने गरेको पाइन्छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *