भारतसँग यु’द्ध गर्न खोजेको भन्दै चीनवि’रुद्ध काठमाडौँमा प्र’दर्शन

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। चीन भारतको सिमा गल्वान भ्यालीमा २० भारतीय सेनाका जवानले ज्या’न गुमाएपछि त्यसको तरंग नेपालसम्म आइपुगेको छ। चीनले आवेगमा आएर भारतमाथि ह’मला गरेको भन्दै भारत समर्थक एक संस्थाले चीनवि’रुद्ध काठमाडौँमा प्र’दर्शन गरेको छ।मानव अधिकार तथा शान्ति समाज नेपाल नाम गरेको उक्त संस्थाले चीनलाइ विवेकको प्रयोग गर्दै यु’द्धको कुनै पनि सम्भावनालाई खारेज गर्न आग्रह गरेको छ । काठमाडौँको सडकमा चीन वि’रुद्ध उ’त्रिएको उक्त समाजले बिहीबार काठमाडौंस्थित चीन र भारत दुवै देशका राजदूतावास अगाडि धर्ना दिँदै कू’टनी’तिक स्तरबाटै स’मस्या समाधान गर्न आग्रह गरेको हो ।

लद्दाख सीमामा चीन र भारतबीच सोमबार राति भएको हिं’सक झ’डपपछि दुई देशबीच त’नाव बढेको छ । झ’डपमा २० जना भारतीय सैनिकको मृ’त्यु भएको छ भने चीनतर्फ पनि मा नवीय क्ष’ति भएको बताइएको छ । चीनले भने मा नवीय क्ष’तिका बारेमा अहिलेसम्म जानकारी दिएको छैन ।

झ डपपछि दुई देशका उच्च सैन्य अधिकार र विदेशमन्त्री स्तरममै कुराकानी भइसकेको छ । दुवै देशले तना वलाई नबढाउने र वार्तामार्फत् नै सीमा वि’वाद सुल्झाउने पक्षमा रहेको बताएका छन् ।त्यसैगारी कपाल लामो बनाउन जसलाई पनि मन पर्छ । हरेक युवतीहरु कपाल लामो बनाउने सौन्दर्य प्रशाधनको खोजीमा भौतारिइरहेका हुन्छन् । तर, घरैमा सर्वसुलभ प्याज कपालको सुन्दरताका लागि उपयोगी हुन्छ भन्ने कमैलाई थाहा होला । प्याज कपाल झर्ने र दुई मुखे कपालका लागि उपयोगी हुन्छ । प्याजमा रहेको सल्फरले कपालको जरालाई पोषण दिन्छ, जसले कपालको विकासका लागि मद्दत पुग्छ ।

प्याजमा भएको एन्टी ब्याक्टेरियल गुणका कारण यसको रस कपालमा लगाउनाले झर्ने समस्या हट्छ । यदि तपाईं कपाललाई चमकदार, स्वस्थ र लामो बनाउन चाहनुहुन्छ भने प्याजको रसबाट बनेको हेयरप्याक प्रयोग गर्न सकिन्छ । त्यसैले सजिलै घरमा बनाउन सकिने प्याजको हेयरप्याकको बारेका जानौं :

प्याजको रस : प्याजको रस निकालेर टाउको छालामा लगाएर २५–३० मिनेट त्यत्तिकै छाडिदिनुहोस् । कपालले सोसोस् भन्नका लागि टाउकोलाई तौलियाले छोप्नुहोस् । त्यसपछि सेम्पोले कपाल राम्ररी धुनुहोस् ।

प्याजका साथ बियर : बियरले कपाललाई प्राकृतिक रुपमा चमकदार बनाउँछ । प्याजको रसलाई बियरमा मिसाएर लगाउनाले कपाल बढ्नुका साथै यसले कण्डिसनरको पनि काम गर्छ । कपाल लामो बनाउनु छ भने यो उपायलाई सातामा दुईपटक प्रयोग गर्नुहोस् ।

प्याज र नरिवलको तेल : नरिवलको तेलका साथ प्याजको रसलाई मिसाएर लगाउनाले कपालको विकासमा मद्दत गर्छ र कपाललाई पोषण पनि दिन्छ । प्याजको रसलाई तेलका साथ मिसाएर कपाल मसाज गर्नुहोस् । फेरि एक तौलियाले छोप्नुहोस् । यसबाट टाउकाको मृत कोशिकालाई हटाउन मद्दत गर्छ । जसबाट कपाल बढ्छ ।प्याजका साथ मह : कपालको विकासका लागि यो निकै प्रभावकारी घरेलु उपाय हो । यसका लागि प्याजको पेष्ट बनाएर त्यसमा केही थोपा मह मिलाउनुहोस् । यो पेष्टलाई कपाल कम भएको भागमा लगाउनुहोस् ।

प्याजका साथ कागती : कागती र प्याजको रसको प्रयोगले कपालको विकासमा मद्दत गर्छ । कागतीको रसले टाउकाको छाला अर्थात् स्काल्पलाई सफा गर्न मद्दत गर्नुका साथै कपाल झर्न पनि रोक्छ।

प्याज र अण्डाको सेतो भाग : अण्डा कपालका लागि निकै फाइदाजनक हुन्छ । लामो कपाल बनाउन चाहनेहरुका लागि प्याज र अण्डाबाट बनेको हेयरप्याक निकै लाभकारी हुन्छ । यो प्याक बनाउनका लागि प्याजको रसमा अण्डाको सेतो भाग मिसाउनुहोस् ।

यसलाई आधा घण्टासम्म कपालमा लगाएर शेम्पु लगाएर नुहानुहोस् । प्याजको रसबाट बनेको हेयरप्याकको प्रयोगले सजिलै कपाल लामो र चमकदार बनाउछ । साथै, कपाल झर्ने समस्या पनि कम हुन्छ । तर, याद गर्नुहोस् एकपटकमा एउटा उपाय मात्र प्रयोग गर्नुहोस् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *