पतिले ज्या’न गु’माएको ६ महिनामै पत्‍नी सुस्मितालाइ बीमाको ठूलो रकम आउँदै गरेको थाहा पाएपछि….

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं । हेटौंडा उपमहानगरपालिका ४ सूर्य चोक नजिकै भएको ह त्या प्र’करणमा प्रहरीले मृ’तकका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । असार २ गते बिहान ७ बजे २२ वर्षीय सुस्मिता थापा आफ्नै घरको भान्सा कोठामा मृ त फेला परेकी थिइन् । अनुसन्धानका लागि थापाका ५८ वर्षीय ससुरा प्रकाश थापा र २३ वर्षीय नन्द सीता थापालाई ज्या’न सम्बन्धी क’सुर अ’भियोगमा नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

घरमै मृ त अवस्थामा भेटिएकी सुस्मिता थापाको ह त्या आ’शंका गरिएको छ। तीन दिनअघि घरको भान्छा कोठामा वी भ’त्स अवस्थामा भेटिएको सुस्मिताको श वको अनुसन्धान गर्ने क्रममा ह त्या देखिन आएको छ। गत मंगलबार बिहान सुस्मिताको श व भान्छामा भेटिएको थियो। मृ’तक थापाको टा उकोमा ग म्भीर चो ट पुगेको घ’टनास्थलमा पुगेका स्थानीयबासीले बताएका छन्।

मकवानपुर प्रहरीले उक्त घ’टनाबारे अनुसन्धान गरिरहेको जनाएको छ। सुस्मिता थापाका ससुरा र नन्दको भूमिका शं कास्पद देखिएको भन्दै प्रहरीले अनुसन्धानका लागि बिहिबार उनीहरुलाई नियन्त्रणमा लिएको छ। घरमै रहेका ससुरा र नन्दले घ’टनाबारे थाहा नभएको बताएका थिए। तर सुस्मिताको श व भान्छामा अवस्थामा भेटिनुको आ’शंकामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी स्रोतले जनाएको छ।

६ महिनाअघि मात्रै सवारी दु’र्घटनामा उनका श्रीमानको नि’धन भएको थियोे। प्रहरी स्रोतका अनुसार मृ’तक थापाका श्रीमानको दु’र्घटना बीमा र जीवन बीमाको ठूलो रकम सुस्मितालाई आउँदै थियो। उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट घ’टना घ’टाइएको आ’शंका बलियो भएको छ

प्रहरीका अनुसार मृ’तकको ससुरा ५८ वर्षीय प्रकाश थापा र मृ’तककी नन्द २३ वर्षकी सीता थापालाई प’क्राउ गरी ज्या’नसम्बन्धी क’सुर मु’द्दामा अनुसन्धान भइरहेको छ । उक्त रकमका लागि परिवारकै सदस्यहरूबाट ह त्या भएको आ’शंका बलियो भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको भएता पनि प्रहरीले यस विषयमा पत्रकार सम्मेलन नै गरेर जानकारी दिने जनाएको छ

यस्तै, को’रोना म’हामारीले विश्व नै त्रा’हिमाम भइरहेका बेला त्रिभुवन विश्वविद्यालयअन्तर्गतको हेटौंडास्थित वनविज्ञान अध्ययन संस्थानका एक प्राध्यापकले भने को’रोना भा’इरस निर्मुल गर्ने औषधी तयार गरेको दा’बी गर्नुभएको छ । प्राध्यापक डा. ललितकुमार दासले विभिन्न स्वास्थ्यवद्र्धक जडिबुटीको सम्मिश्रणबाट त्यस्तो औषधीको निर्माण गरेको दा’बी गर्दै राससलाई बताउनुभएको हो । भारतको बनारस हिन्दु विश्वविद्यालयबाट फाइटो केमेष्ट्रीमा पिएचडी उपाधि हासिल गर्नुभएका डा. दासले करिब २५ दिनदेखि आफ्नो प्रयोगशालामा केही एन्टीअक्सिडेन्ट याक्टिभिटी र इन्जीमेटिक याक्सन भएको प्लान्ट लिएर शोध गरी सो औषधी तयार गरेको जानकारी गराउनुभयो ।

वन विज्ञान अध्ययन संस्थानको प्रयोगशालामा यसको थप परीक्षणका लागि चाहिने सुविधा नभएको बताउँदै डा. दासले सरोकारवालासँग सहयोगको आव्हान समेत गर्नुभएको छ । उहाँले को’रोना भा’इरसको औषधी निर्माण गर्न क’डा मेहनत गरेको र यस क्रममा विभिन्न निर्देशिकाहरू अनुरुप काम गरेको दा’बी पनि गर्नुभयो ।

यसअघि उहाँले जडीबुटीमा आधारित हर्वल स्यानिटाइजर बनाउनुभएको थियो । अध्ययन संस्थानका प्रमुख विजय यादवलगायतका वैज्ञानिक र रसायनविज्ञहरू आज उहाँले अनुसन्धान गरेकोे प्रयोगशालामा पुगेर जानकारी समेत लिनुभएको छ । चीन, जर्मनी, संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, फ्रान्स र क्यानाडा लगायतका दर्जनौं मुलुकमा को’रोनाको उपचार पद्धति र औषधीको खोजी भइरहेको तर सफलता हासिल नभइसकेको अवस्थामा नेपालका वैज्ञानिकले तयार गरेको यो औषधीको थप परीक्षण हुन बाँकी नै छ ।

नेपाल सरकार, विश्वविद्यालयहरू तथा विश्व स्वास्थ्य सङ्गठनजस्ता अधिकारिक निकायले आवश्यक परीक्षणको व्यवस्था गरेमा यसको प्रभावकारिताबारे निस्कर्षमा पुग्न सकिनेछ । डा. दासको दा’बीलाई पुष्टि गर्न धेरै चरण पार गर्नुपर्ने छ । विगत २२ वर्षदेखि अनुसन्धान र अध्यापनमा संलग्न डा दास बागमती प्रदेशको केमिकल सोसाइटीका उपाध्यक्ष समेत हुनुहुन्छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *