शीर्ष चिनियाँ महामा’री वि’शेषज्ञले भनिन्–‘अनुकूल वातावरणमा को’रोनाभा’इरस २० वर्षसम्म बाँच्छ’

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौं। चीनकी एक शीर्ष महामा’री विशेषज्ञले को’रोनाभा’इरले आफ्नो लागि अनुकूल वातावरण पाएमा २० वर्षसम्म पनि बाँच्न सक्ने बताएकी छिन् । चीनको कोभिड १९ एक्सपर्ट टिमकी सदस्य प्रोफेसर ली लान्जुआनले को’रोनाभा’इरस माइनस २० डिग्री सेल्सियसको तापक्रममा २० वर्षसम्म बाँच्न सक्ने बताएकी हुन् ।
चिसोमा बााच्न सक्ने यही विशिष्ट क्ष’म’ताका कारण भा’इरस एक देशबाट अर्को देशसम्म पनि सजिलै पुग्न सक्ने उनले चेता’वनी दिइन् ।यी महामा’री विशेषज्ञले चिनियाँ अधिकारीहरुलाई चिस्याइएका (फ्रोजन) सालमोन लगायतका खानेकुराहरु आयात गर्दा कडाइका साथ जाँच गर्न पनि आग्रह गरिन् ।
प्रोफेसर लीले पूर्वी चीनको हा’ङझे’उमा भएको एक बैठकमा शुक्रबार यस्तो बताएको चिनियाँ मिडिया चाइना न्यूजलाई उ’द्धृत गर्दै डे’लीमे’लले लेखेको छ । बैठकमा उनले भनिन् ‘नोभेल को’रोनाभा’इरस सा’मान्य’तया चि’सोसँग डराउँदैन ।’ प्रोफेसर लीका अनुसार भा’इरस माइनस ४ डिग्री सेल्सियसमा केही महिनासम्म र माइनस २० डिग्री सेल्सियसमा २० वर्षसम्म बाँच्न सक्छ ।

चीनमा शु’क्रबार अण्ड’र’ग्राउ’ण्ड सी फूड मार्केटबाट २ सय नमूना लिइएका थिए । यीमध्ये कैयौं नमूना पोजेटिभ पाइएका थिए । यसअघि पनि ची’नको झि’नफडीमा आयात गरिएका सालकोन माछाको चप’बोर्डमा भा’इरस पाइएको रिपोर्ट आएको थियो । त्यसपछि सालमोनको बिक्रीमा रो’क लगाइएको थियो । ग्लोबल टाइम्सले पनि चीनमा अहिले देखिएका नयाँ सं’क्रमणका केसहरुको सम्बन्ध आयात गरिएको फ्रोजन फूडसँग पाइएको लेखेको छ ।

राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर
सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।
निन्द्रामा समस्या
यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु
मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *