छोरी सुष्मिताको आफ्नै ससुरा र नन्दले मा’रेपछि पहिलोपटक आमा रुँ’दै मिडियामा

  •  
  •  
  •  
  •  
  •  
  •  

कपिलवस्तुको वाढगंगा माइती भएकी सुस्मिताको वैशाख महिनामा मात्र धु’मधा’मसंग विवाह भएको थियो । भर्खरै वैवाहिक जिवनको रंगिन संसारमा उनी रमाउदै थिइन् । तर त्यो रमाइलो समय विताएको ६ महिना नपुग्दै सुस्मिताले आफ्नो जिवनसाथी गुमाइन् । श्रीमान वितेको पीडा बोकेर बसेकी सुस्मिताको पनि नि’धन भइसकेको छ । श्रीमान वितेको ६ महिना नहुँदै उनको पनि नि’धन भयो । उनको ह त्या भएको बता’इएको छ । श्री’मानको निधन पछि माइतमा बसेकी सुस्मितालाई घर परि’वारका स’दस्यले बोलाएर हेटौंडा गएकी थिइन् । त्यहीं उनको नि’धन भएको हो । उनको शव कोठाभित्र मृ’त अव’स्थामा फेला परेको थियो ।आमावुवाले त्यो अवस्था समेत हेर्न स’क्ने अवस्थाको थिएन । त्यसैले आमा’वुवालाई तत्कालको दृ’ष्य देखाइएन । घ’टना भएपछि पनि घर परि’वारका सद’स्यले खबर गरेका होइनन् । एक जना छिमेकीले तिम्रो छोरीले दे’ह’त्याग गरीन् भनेर फोन गरेका थिए । उनलाई त्यो कुरा विश्वास लागेन । उनले आफ्नो छोरीको श’व हेर्छु भन्दा पनि हेर्न दिइएन ।

उनलाई छोरीको ह-त्या भएको आ’शंका गरेकी थिइन् नभन्दै उनले गरेको शं’का नै सहि नि’स्कियो । बुवाले भने छोरीको शव हेर्ने मौका पाए तर हेर्न सक्ने अवस्थाको थिएन । केही स्थानियले पनि सुस्मिताले देहत्याग गरेको होइन भनेर भनेको वुवाले बताएका छन् । स्थानियको कुरा र छोरीको शवको अवस्था हेर्दा नै वुवालाई ह त्या हो भन्ने निश्चयमा पुगे ।

सुस्मि’ताको श्री’मानको नि’धन नहुँदासम्म परिवारले त्यस्तो नराम्रो ब्यवहार भने गर्ने गरेका थिएनन् । तर श्री’मानको निधन भएपछि भने तेरो कारणले मेरो दाईको नि’धन भयो भनेर भन्ने गरेको बताइन् । ज्वाईको नि’ध’न भएपछि परिवारको सदस्यले गरेको ब्यव’हार पनि आफुले हेर्न सक्ने अवस्थाको थिएन । श्री’मान वितेर किरियामा बसेकी छोरीलाई भेट्न पनि नदिएको र लगिदिएको कपडा पनि लगाउन नदिएको उनले बताइन् । उनले दुखको बेलामा छो’रीसंगै बस्न खोज्दा पनि ब’स्न नदिएको बताइन् ।

सुस्मिताको परिवारका सदस्यले गरेको त्यस्तो ब्यवहारले दु:खी भएकी उनी अहिले छोरीकै ज्या’न गएपछि भने त्यो दे’हत्या’ग हो भनेर वि’श्वास गर्न न’सक्ने बताइन् । उनले १३ दिनको काम सकेपछि पनि आफुले माइत ल्याउन नदिएर दुख दिएको बताइन् । उनले आफ्नो छोरीलाई यातना दिनकै लागि मा’इत आउन नदिएको उनको भनाई छ । ४५ दिन पछि पठाउँछौं भनेर भनेको भएपनि ५३ दिनसम्म पनि माइत नप’ठाएपछि आफुले बुवालाई छोरी लिन पठाएको बताइन् ।राती मोबाईल प्रयोग गर्दा हुने हानीहरु छोटकरीमा

तौल बढ्ने

सुत्ने बेलामा मोबाईल फोन प्रयोग गर्नाले मेटाबलिज्म प्रोसेसमा असर पर्छ । जसले गर्दा हाम्रो तौल बढ्छ ।

समस्या समाधानमा कठीन

सुत्ने बेलामा मोबाईल प्रयोग गर्नाले हामी त थाक्छौ नै यसका साथै हाम्रो ब्रेन पनि थाक्ने गर्छ । जसका कारण कुनै पनि समस्याको सजिलै समाधान निकाल्न सकिदैन । हामीमा सोच्ने शक्तिको कमी हुन्छ ।

दिमागलाई असर

सुत्ने बेला मोबाईल फोनको प्रयोग गर्नाले दिमागलाई धेरै सोच्नु पर्ने हुन्छ । जसका कारण मेमोरी लसको समस्या पनि उत्पन्न हुन सक्छ ।

अंधेरोमा मोबाईल प्रयोग गर्नाले आँखामा धेरै प्रेशर पर्छ । जसले गर्दा आँखा रातो र कमजोर हुने समस्या हुन सक्छ । यसले आँखाको समस्या बढ्ने गर्छ ।

निन्द्रामा समस्या

यदि तपाँई मोबाईल छेउमा राखेर सुत्नुहुन्छ भनेपनि तपाईको लागी खतरा पनि छेउमै हुन सक्छ । मोबाईल छेउमा राख्दा नोटीफिकेशन अन अफ ,र भाईब्रेशनका कारण निन्द्रा गडबड हुन्छ । निन्द्रा पुरा भएन भने हामीलाई काम गर्न कठीन पर्छ ।

ध्यान दिन नसक्नु

मोबाईलको प्रयोग रातीमा गर्नाले फोकसमा समस्या हुन्छ । यसले हामीमा ध्यान दिने र सुन्ने समस्या उत्पन्न हुन्छ । डिप्रेसन यदि तपाई मोबाइल चलाईरहनु हुन्छ भने तपाईलाई डिप्रेसन भएको हुनसक्छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *