नेपालमा अब सामाजिक दुरी र ड’र घ’ट्यो , सं’क्रमणको जो’खिम बढ्यो ! सबैलाई त’नाव

  •  
  •  
  •  
  •  
  •  
  •  

काठमाडौँ। पछिला दिनहरुमा किस्ता किस्तामा लकडाउन खुकुलो बन्दै गइरहेको छ । भारतका विभिन्न स्थानमा नेपाली दिदीबहिनी दाजुभाईहरु रोजगारीका लागि गएका छन् । उनीहरु मध्ये केही स्वदेश फिर्ता आएसँगै क्वारेन्टिनमा बस्नेको संख्या बढेको छ । क्वारेन्टिन अव्यवस्थित छ । पीसीआर परीक्षणमा चाप अत्यधिक छ । पछिल्ला दिनमा दुवैतिरका सुरक्षा निकायको आँखा छलेर नेपाली र भारतीय नागरिक छि’र्न सुरु गरेको सुनेको छु । जनमानसमा त्रा’स घ’ट्दै गएको छ । ला’परबाही बढ्दै गएको छ । यसले को’रोना सं’क्रमणको जो’खिम बढेको छ ।

चैतमा को’रोना भा’इरसको त्रा’स बढी थियो । पहिलोपटक पर्सामा स्वाब संकलन गर्न जाने जिम्मेवारी मेरो काँधमा आयो । टेकुमा लिएको तालिममा कहिंकतै भूलचुक हुन्छ कि भन्ने ड’रले मलाई नै सताएको थियो ।स्वाब संकलन तथा त्यसको व्यवस्थापनका लागि टेकु अस्पताल काठमाण्डौंमा वीरगञ्ज स्थित नारायणी अस्पतालबाट मैले तालिम लिएको थिएँ । एक्लैले २ सयको हा’राहा’रीमा स्वाब संकलन गरेपछि बल्ल साथीहरु सघाउन तयार भए । यसले त्यसबखत स्वास्थ्यकर्मीमा समेत ड’र रहेको प्रष्ट पार्छ ।

को’रोना सं’क्रमितको संख्या बढन थालेसँगै अस्पतालमा आएका शं’कास्पद मात्रै होइन, छिमेकी जिल्लाको शं’कास्पद व्यक्तिको स्वाब संकलनमा हाम्रो टिमलाई सफलता मिल्यो । कन्ट्याक्ट ट्रेसिङमा आएका सबैको स्वाब हामी जो’खिम मोलेरै संकलन गरेर ल्याउँथ्यौं । अहिले पर्सामा स्वाब संकलनको लागि नारायणी अस्पतालमा मात्र ६ वटा टोली तयार पार्न सफल भएका छौ ।’

हरेक टोलीमा जनस्वास्थ्यले पठाएका ३ जना र महानगरपालिकाबाट १ जना स्वास्थ्यकर्मी खटिन्छन् । अर्कोतिर, जिल्ला जनस्वास्थ्य र महानगरपालिकाको सहयोगमा दुई पटक एक दिने अभिमुखीकरण तालिम दिएका छौं । जसबाट स्वस्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षा सामाग्रीको उचित प्रयोग कसरी गर्ने ? स्वाब संकलन, भण्डारण अनि स्थानान्तरणबारे जानेका छन् । तालिममा सहभागी स्वास्थ्यकर्मी गाउँपालिकादेखि स्वाबको नमूना संकलन गरेर नारायणीको पीसीआर प्रयोगशालामा पठाउँछन् । छोटो समयमा आफ्नै सक्रियता र सहभागितामा दक्ष जनशक्ति उत्पादन हुँदै गएको देख्दा गर्व लाग्छ ।

चैतको अन्तिम साता तीनजना भारतीय जमातीमा को’रोना सं’क्रमण देखिएपछि पर्सामा लगातार सं’क्रमण देखिन सुरु भयो । वीरगञ्ज को’रोनाको ‘हट स्पट’ कै रुपमा परिचित भयो । तर, हामी कत्ति पनि वि’चलित भएनौं । आफ्नो जिम्मेवारीबाट पछाडि हटेनौं ।

सरकारले ०७६ चैत ३० गते नारायणी अस्पताललाई को’रोना लेभल २ अस्पतालको रुपमा घोषणा गरेको थियो । भर्ना भएका सबै सं’क्रमितलाई उपचारपछि डिस्चार्ज गरेर नारायाणी जनरलमा गईसकेको छ । अहिले नारायणी अस्पताल अन्र्तगत अस्थायी गण्डक कोभिड अस्पताल सञ्चालनमा छ । सुरुका दिनमा नारायणीको मात्रै भर थियो । त्यतिबेला त्यो किसिमको ड’र पनि थियो । अब हरेक निजी तथा सरकारी अस्पतालले केही प्रतिशत आइसोलेसन वार्ड बनाउनुको विकल्प छैन । महामारीका लागि चरणवद्ध तयारीमा जाँदै सबै मिलेर प्रतिकार गर्ने हो ।

चैतमा सरकारले नारायणीमै पीसीआर मेसिन पठाउने र को’रोनाको परीक्षण गर्नु भनेर निर्देशन आयो । मेसिन त आइपुग्यो, तर अस्पतालमा मलेकुलर ल्याब थिएन । मेसिन सञ्चालनका लागि आवश्यक पर्ने सहयोगी सामग्री थिएनन् ।

वैशाख २० गतेसम्म परीक्षण सुरु हुन सकेन । आवश्यक सामाग्रीको व्यवस्थापन छिटो गर्नुपर्छ भन्ने विचारमा अस्पतालका मेसु डा.मदन उपाध्याय पनि सहमत हुनुहुन्थ्यो । सोहीअनुसारको प्रयास भयो । मलेकुलर ल्याब बनाउनुको साथै आवश्यक सबैखाले सहयोगी सामग्री आयो । म प्याथोलोजिस्ट डाक्टर । ती सबै कामको नेतृत्व मैले गर्नुपर्ने हुन्थ्यो । मेसु सरले राय माग्दा ‘हुन्छ सर गर्न सकिन्छ’ भन्दै प्रतिवद्धता जनाउँदै गएँ ।

सुरुका दिनमा हामीले परीक्षण गरे पनि नतिजाको भेरिफिकेसन गर्न टेकु अस्पताल पठाउनुपथ्र्यो । वैशाख २४ गतेदेखि टेकु प्रयोगशालाको भ्यालिडेसन पत्र प्राप्त भयो । त्यसपछि पीसीआर रिपोर्टको नतिजा दिन नारायणी पीसीआर ल्याब सक्षम बनेको हो । हामीले ८ हजारभन्दा बढी स्वाब संकलन गरिसकेको छ भने ४ हजार भन्दा बढी पीसीआर परीक्षण गरी नजिता दिएका छौं ।

अहिलेको अवस्थामा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षा एकदमै महत्वपूर्ण छ । घर परिवार नभनी स्वास्थ्यकर्मी, सुरक्षाकर्मी तथा सञ्चारकर्मी खटिएका छन् । पर्सामा मात्रै ९ जना स्वास्थ्यकर्मी, २ जना पत्रकार संक्रमित भए ।

म आफैं रातिको १२ बजे पनि स्वाब संकलनका लागि निस्किएको छु । म’हामारीे वि’रुद्धको ल’डाईमा व्यक्तिगत स्वार्थभन्दा माथि रहनुपर्छ । समुदायका सेवामा खटिएका यु’द्ध मोर्चाका अ’ग्रपंक्तिका यी सिपाही सं’क्रमित हुनु पक्कै राम्रो संकेत होइन । त्यसैले हामी ‘फ्रन्टलाईनर’ अझै सतर्क र व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रयोगमा ग’म्भिर हुनैपर्छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीबाट सं’क्रमण फैलियो भने झनै विकराल स्थिति आउन सक्छ । त्यसो नहोस् भन्नका लागि सक्दो प्रयास गर्नुपर्छ ।

आइसोलेसनमा बस्नेहरुलाई को’रोना भा’इरस, कोभिड–१९ रोग र संक्रमितले अपनाउनुपर्ने सावधानीका बारेमा जानकारी गराउनुपर्छ । अर्कोतर्फ, उनीहरुमा मानसिक त’नाव हुन्छ । मनोचिकित्सकबाट निरन्तर परामर्श दिनुपर्छ । मानसिक त’नावबाट मुक्ति दिन योग, ध्यानहरु, शारीरिक व्यायामहरु सिकाउनुपर्छ । आइसोलेसन भएर बस्नु भनेको आफ्ना परिवारजन र समाजबाट टाढा रहनु मात्र होइन, उनीहरुलाई सं’क्रमण हुनबाट जोगाउनु पनि हो भनेर बुझाउनुपर्छ ।

कोभिड बाहेक अन्य रो’गका बि’रामीका संख्या पनि दिनहुँ बढिरहेको छ । कोभिडकै त्रा’सका बीच त्यस्ता बिरामीहरुको रोगको निदान एवं उपचार चु’नौतीपूर्ण पक्कै छ । तर, गर्न नसक्ने भन्ने होइन । अब सम्बन्धित समस्याका जानकार चिकित्सकले नै उनीहरुको स्वास्थ्य स’मस्या समाधानका अग्रसर गर्नुपर्छ । शं’कास्पद लागे स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाउने, रिपोर्ट नआउँदासम्म वि’रामीलाई आईसोलेटेड गर्ने, आफू पनि अरुको सम्पर्कमा नआउनेगरि बस्ने । हेड इन्जुरी, ट्रमाको सिरियस वि’रामीलाई कोभिड अस्पतालमा हैन, जहाँ उनीहरुको उपचार हुन्छ त्यहि आवश्यक व्यवस्थापन गर्नुपर्छ ।

बाटो बाटोमा सुत्केरी मरिरहेका छन्, टोल टोलमा आ’त्मह’त्याका घ’टना भईरहेका छन् । कोभिडले भन्दा अरु कुराले मानिस बढी म’रिरहेका छन् । यो त सरोकारवाला निकायको ला’परबाही हो । यसमा कसले ध्यान दिने ? उनीहरु जिम्मेवार हुनु पर्दैन र ?

अस्पतालको स्तरमा वृद्धि हुँदा प्रयोगशालाको स्तरोन्नति हुनु अपरिहार्य हुन्छ । सीमित मात्रामा भएका भीटिएम, रिएजेन्ट र जनशक्तिसँग धेरै अपेक्षा राखेर के गर्ने ? अझ उनीहरुलाई व्यक्तिगत आग्रह, दबावमा नपारी सरकारको निर्देशिका अनुरुप काम गर्न दिनु आजको आवश्यकता हो ।

अन्त्यमा, चैत्रमा जो’खिम कम थियो, को’रोनाको ड’र बढी थियो । अहिले त्यो ड’र कम छ तर जो’खिम बढी देखिएको छ । अहिलेसम्म स्थिति नियन्त्रणमै भएको देखिन्छ ।

काबुभन्दा बाहिर गए महावि’पद नआउला भन्न सकिन्न । यसतर्फ आम नागरिक, उद्योगी व्यापारी, पत्रकार, नागरिक समाज, सरकारी तथा गैर सरकारी निकाय, सुरक्षा निकाय लगायत सबै सचेत हुनु जरुरी छ ।

को’रोना भा’इरसको औषधि वा खोप उपलब्ध छैन । अझै लामो समयसम्म यो म’हामारी रहिरहन पनि सक्छ । अब सुरक्षाका उपाय अपनाएर को’रोना भा’इरससँगै जिउन सिक्नुपछृ । आ–आफ्नो स्तरबाट महामारी बि’रुद्ध एकजूट हुनुपर्छ ।

सकारात्मक सोच विचार र सकेको सहयोग गर्न चुक्नुहुदैन । सरोकारवाला पक्षबीच निरन्तर समन्वय हुन सकेमात्र हामीले सफलता पाउने हो । तिनै तहका सरकारले जनस्वास्थ्य विज्ञसँगको परामर्शमा योजना बनाउने र त्यसको कार्यान्वयन गर्नुपर्छ । त्यसले मात्रै को’रोना भा’इरसवि’रुद्धको ल’डाइँमा सफलताको बाटो बनाउँछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *